Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » नेपाल टेलिकमले पनि प्रिपेडमा ल्यायो ईन्टरनेट डाटा प्याक ! एन.टि.सी. र एनसेलको डाटा प्याकको फरक यस्तो छ ! प्रयोग गर्ने तरिका सहित !
«
Next
Newer Post
»
Previous
Older Post

नेपाल टेलिकमले प्रिपेड मोबाईल ग्राहकको सुबिधाको लागि ईन्टरनेट डाटा प्याक गत भदौ १ गत्तेदेखी लागु हुने गरि उपलब्ध गराएको छ ! केहि समाए अगाडी मात्र पोस्टपेड ग्राहकको लागि र सी.डी.एम.ए. ग्राहकको लागि भोलुम बेस डाटा प्याकेज ल्याएको थियो !
टेलिकमले ब्रोंज प्याक, सिल्भर प्याक र गोल्ड प्याक गरि ३ प्रकारको ईन्टर नेट प्याकेज ल्याएको छ ! ब्रोंज प्याक अन्तर्गत २०० र ५०० एम.बी. डाटा प्याकेज उपलब्ध हुने छ ! २०० एम.बी. भन्दा कामको डाटा प्याकेज भने एन.टी.सी. ले ल्याएको छैन !

NTC र Ncell को डाटा प्याक मा फरक !

डाटा प्याक लिने तरिका
NTC को लागि :
नेपाल टेलिकम प्रिपेड डाटा सुविधा लिनका लागि आफुले चाएको डाटा Volume उल्लेख गरि १४१५ मा SMS पठाउनु पर्छ ! जस्तै : 200MB Data लिनुपरेमा DATA200MB टाईप गरी १४१५ मा SMS पठाउनु पर्छ ! प्रयोग गर्न बाँकि रहेको Data Volume थाहा पाउन VL Tye गरि १४१५ मा SMS पठाउनु पर्छ !

Ncell को लागि 
Ncell मा डाटा सुबिधा लिन को लागि *१७१२३# डायल गरी निर्देशन अनुसार आफुले चाएको डाटा Volume लिन सकिन्छ ! प्रयोग गर्न बाँकि रहेको Data Volume थाहा पाउन *९०१# वा *१०१# मा डाएल गर्नु पर्छ !

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply