Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » नेपाल टेलिकमको प्रिपेडमा पनि ‘फ्रेन्डस एण्ड फेमिली’ सुविधा आफ्नो ५ जना फ्रेन्डस एण्ड फेमिलीसंग सस्तोमा कुरा गर्नुहोस !
«
Next
Newer Post
»
Previous
Older Post

नेपाल टेलिकमले जिएसएम प्रिपेड सेवामा पनि फ्रेन्डस एण्ड फेमिली सेवा उपलब्ध गराउने भएको छ ।

भोलि बुधबारदेखि प्रदान गरिने सुविधा अन्तरगत टेलिकमको नेटवर्क भित्रका ५ वटा नम्बरमा कल गर्दा प्रतिमिनेट ७० पैसा मात्र महसुल लाग्ने व्यवस्था गरिएको छ ।

यो सुविधा लिन ग्राहकले FNFSUB* सँगै मोबाइल नम्बर लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।

त्यसैगरी आफुले सुविधा लिन चाहेको फरक-फरक नम्बर राखेर ५ पटकसम्म एसएमएस गर्न सकिने छ । एक पटकमा एउटा मात्र नम्बर एसएमएस गर्नुपर्ने टेलिकमले जनाएको छ ।

यसरी प्रयोग गर्न सकिन्छ
यसैगरी टेलिकमले सिडिएमए (प्रिपेड-पोष्टपेड) सेवामा फ्रेन्डस एण्ड फेमिली सुविधामा प्रति मिनेट ५५ पैसा महसुल लाग्ने नयाँ व्यवस्था गरेको छ ।

यसअघि प्रतिमिनेट ७० रुपैयाँ महसुल थियो । जिएसएम पोष्टपेड सेवामा यसअघि यो सुविधा अन्तरगत तीनवटा मात्र नम्बर राख्न पाइनेमा अब ५ वटा नम्बर राख्न पाइने भएको छ ।

जिएसएम पोष्टपेडमा फ्रेन्डस एण्ड फेमिली सुविधा लिन FNF पछि स्पेस राखी क्रमश ५ वटा नम्बर लेखेर १४०० मा एसएमएस पठाउनु पर्नेछ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply