Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » दशैँ मनाउन विदेशबाट घर फर्केका श्रीमानले आफ्नै श्रीमतीको हत्या आखिर किन गरे ?
«
Next
Newer Post
»
Previous
Older Post

खोटाङ – वैदेशिक रोजगारका कारण समाजमा अनेकन विकृतिहरु देखा पर्न थालेका छन् । यस्तै एउटा घटना सार्वजनिक भएको छ खोटाङ । श्रीमतीले अर्कैको गर्भ बोकेको रहस्य खुलेपछि खोटाङमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । सुष्माको मृत्युपछि माइतीपक्षको जाहेरीका आधारमा श्रीमान सुदीप राईलाई ८ गते पक्राउपछि अनुसन्धानका क्रममा हत्या गरिएको खुलासा भएको गौतमको भनाइ छ । 
सुष्माको पेटमा पाँच महिनाको गर्भ रहेको मृत्युपछि शव परीक्षणमा देखिएको अस्पताल स्रोतले जनाएको छ । घटनाको दुई साताअघिमात्र विदेशबाट घर आइपुगेका श्रीमानसँग यही विषयमा झगडा हुँदा मृत्यु भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । श्रीमान विदेशमा हुँदा सुष्मासँग सम्बन्ध जोडिएका स्थानीय २७ वर्षीय दुर्गाधन राईलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply