Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » प्लेनको ट्वाइलेट भित्र गरिएको मलमूत्र कहाँ जान्छ? तपाईंलाई थाहा छ ?
«
Next
Newer Post
»
Previous
Older Post

संसारका सबै जहाजमा ट्वाइलेट रहने गर्दछ । अझ जेट विमानमा त ४, ५ सय जनाले एकचोटी दिसा समेत गर्ने गर्दछन् ।

कहिले सोच्नुभएको छ– यति धेरै मलमूत्र कहाँ जान्छ होला ? कतिपयलाई लाग्छ होला, जहाजको ट्वाइलेटको फोहोर हावामा या जमिनमा खस्छ भनेर । तर त्यसो हुँदैन । साँचो कुरा त के हो भने हामी जुन जहाजमा उडिरहेका हुन्छौं, त्यसमा करिब २ सय गेलेनको एउटा ट्ंयाक लागेको हुन्छ । यसै ट्यांकमा सबै मलमूत्र जम्मा हुने गर्छ । विगत ३० वर्ष यता हवाई जहाजमा एउटा भ्याक्युम ट्वाइलेट हुने गर्दछ । यसले पानी र ठोस मललाई छानेर एकातर्फ पुर्याउने गर्छ । यो ठोस मल जहाजको तलतर्फ जोडिएको २ सय लिटरको ट्यांकीमा जम्मा हुने गर्दछ । हरेक उडानपछि एयरपोर्टमा यो ट्यांकलाई खाली गरिन्छ । बाहिरतर्फबाट खुल्ने यो ट्यांकबाट मल बाहिर निकालिन्छ । -

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply