Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » महिलाहरुले यौनसम्पर्क गर्ने बेला किन बन्द गर्छन आँखा पुरा पद्नुस जानिराख्नुस
«
Next
Newer Post
»
Previous
Older Post

यौन सम्बन्ध हरेक दम्पत्तिका लागि महत्वपूर्ण हुन्छ । यसैका लागि गरिएका हजारौं अध्ययन र अनुसन्धान सार्वजनिक भएका छन् । यसैक्रममा योन सम्बन्धि अर्को एउटा अध्ययन पनि भएको छ कि यौनसम्पर्कका बेला महिलाहरु आँखा बन्द किन गर्छन ? अध्ययन भन्छ- यदि कोही महिला यौनसम्पर्कका बेला आँखा बन्द गर्छिन् भने यसको अर्थ हुन्छ उनी पुरै मजा लिइरहेकी छिन् । 
अर्थात पाटनरले उनलाई चरम सन्तुष्टि दिइरहेका छन् । अध्ययन अनुसार ९३ प्रतिशत महिला यौनसम्पर्कमा चरम सुखको अनुभव तब गर्छन् जब उनको आँखा बन्द हुन्छ । यदि यो समयमा आँखा खुला हुन्छ भने बुझ्नुस् उनको ध्यान आफ्नो पार्टनरमा जान्छ ।
 जसका कारण उनले चरम सन्तुष्टि पाउँदैनन् । एउटा अर्को अध्ययनमा यो कुरा पनि पुस्टि भएको छ कि जून समयमा महिला चरम सुखमा हुन्छन् त्यो बेला उनीहरु चाहेर पनि आँखा खोल्न सक्दैनन् । अध्ययनको दाबी छ कि जसरी सुतेको समयमा कसैले चाहेर पनि आँखा खुला राख्न सक्दैन् त्यसैगरी महिलाले पनि चरमसुखको समय चाँहेर पनि आँखा खोल्न सक्दैनन् ।
 यद्यपी त्यो समयमा महिलाको ग्लैड ग्रन्थीबाट तरल रफ्तारमा हुन्छ, जसले दिमागलाई आँखा बन्द गर्नका लागि सन्देश दिन्छ ।- एजेन्सी 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply