Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» »Unlabelled » आलियाको विकनी यूट्यूवमा हटकेक
«
Next
Newer Post
»
Previous
Older Post

आलिया भट्टले बिकिनी के लगाएकी थिइन्, रातारात हटकेक बन्न पुगेकी छिन् । उनको बिकिनीकै कारण शानदार फिल्मको ट्रेलरले यूट्वयमा तहल्का मच्चाएको छ ।

फिल्ममा शहिद कपुर नायक भए पनि बजारमा आलियाको धेरै चर्चा छ । शहिद र आलिया बाहेक संजय कपुर, सनाह कपु, सुषमा सेठ लगायतका कलाकारहरुको यसमा अभिनय रहेको छ । २२ अक्टोबरमा रिलिज हुने फिल्मलाई करण जोहर, अनुराग कश्यप र विक्रमादित्यले निर्माण गरेका हुन् ।

मंगलबार अपलोड भएको ३ मिनेट लामो ट्रेलर ४८ घन्टाभित्र लाखौंले  हेरेका छन्  । यूट्यूवमा आएका प्रतिक्रियाहरु हेरेर आलिया खुशीले उफ्रिरहेकी छिन् । उनले आफ्नो ट्वीटरमा लेखेकी छिन्, ‘यति धेरै मान्छेहरुले हेरेछन् । मलाई शानदार किस जस्तो महसुस भइरहेको छ ।’



About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply