भर्खरै गरिएको एक अध्ययनमा सेक्स गर्दा अपनाइने पोजिशन अर्थात तरिकामध्ये २ वटा खतरनाक पोजिशन पत्ता लागेको छ । विश्वका अधिकांश विकसित देशमा गरिएको अध्ययनमा सेक्सका २ खतरनाक पोजिशन अडवान्सेन इन यूरोलोजी नामको स्वास्थ्य पत्रिकामा लेखिएको छ ।
ती हुन् ‘वूमन अन टप’ र ‘काउगर्ल’ । दुबै पोजिशनलाई सेक्समा एकदमै खतरनाक मानिएको छ । वूमन अन टन भन्नाले पुरुषको माथि महिला चढ्नु हो । यो सबैभन्दा खतरनाक पोजिशन हो । विश्वमा हुने गोप्य अंगको फ्याक्चर अधिकांश यसै पोजिशनका कारण हुने गर्छ । जस्तै, यौनसम्पर्क गर्दा पुरुषको लिंग भाँचिने, अण्डकोष सुनिने जस्ता समस्या उत्पन्न हुन्छ । जसले ज्यानै पनि जान सक्ने अध्ययनमा उल्लेख छ । अर्काे कारण महिलाको शरीर पुरै पुरुषको गोप्य अंगमा भार पर्छ । जसकारण यौनसम्पर्क ठिक तरिकाबाट हुन सक्दैन् । विश्वभर हुने फ्याक्चरमा २९ प्रतिशत यही पोजिशनका कारण हुने गर्दछ । यसले पुरुषलाई घाइते समेत बनाउँछ । यो पोजिशनमा पनि महिला पुरुषमाथि नै चढेकी हुन्छिन् । तर, पुरै शरीर एकआपसमा जोडिएर गरिन्छ । १३ वर्षसम्म चलेको यो अध्ययन अनुसार विभिन्न अस्पतालका गोप्य अंग फ्याक्चर भएका विरामीलाई सोध गरिएको थियो । त्यसमा अधिकांशले गोप्य अंग फ्याक्चर हुँदा आवाज समेत आउने गरेको बताए । व्यक्तिको शरीरको वजन र उसको यौन जिवनबीच गहिरो सम्बन्ध हुन्छ । एक नयाँ अध्ययन अनुसार महिलाहरु सहवासका लागि यस्ता पुरुष मन पराउँछन् जसको शरीरको वजन सामान्य भन्दा केही बढि हुन्छ ।
यसैबीच, शोधकर्ताहरुले ३७ वर्ष उमेरका ६० हजार ५८ जना मानिसमा विपरित लिंगीप्रतिको आकर्षणको अध्ययन गरेका थिए ।
शोधकर्ताहले यौनजिवनमा सक्रिय भएसँगै महिला तथा पुरुषका औषतमा ८ वटा सेक्स पार्टनर हुने गरेको पनि बताएका छन् । पुरुषका सम्बन्धमा अध्ययनमा एक रोचक तथ्य बाहिर आयो । त्यस अनुसार बढि वजन भएका पुरुषहरुका सेक्स पार्टनरको संख्या बढि पाइयो । अमेरिकाको क्यालिफोर्नियास्थित च्यापमेन विश्वविद्यालयका सहायक प्राध्यापक तथा मुख्य अध्ययनकर्ता डेभिड फ्रेडरिकले भनेः सामान्य वजनवाल तथा बढि वजन भएका पुरुषहरुले धेरै यौनसाथी भएको स्विकार गरे । तर सामान्य भन्दा कम वजन भएका पुरुषहरुका भने यौनसाथीहरु कम भएको पाइयो । महिलाको हकमा पनि यहीँ नियति दोहोरिएको पाइयो र अन्य महिलाको तुलनामा कम वजनवाला महिलाको यौनसाथी कम रहेको पाइयो । फ्रेडेरिक भन्छन्ः कम वजन भएका महिलाहरुका यौनसाथी कम हुनुका विभिन्न कारण हुनसक्छन् । कमतौलका महिलाहरु आफ्नो जिउको वजनको विषयलाई लिएर निकै असन्तुष्ट हुन्छन् । जसका कारण उनीहरु आफ्नो सरीरको प्रदर्शनमा अरुची देखाउँछन् । यसका अलावा केही रोगबाट पीडित हुनुका कारणले पनि उनीहरुको शरीरको वजन कम भएको हुनसक्छ र सोहीकारण उनीहरुका यौनसाथीको संख्या कम हुनसक्छ । शोधकर्ताहरुले होँचो कद भएका पुरुषको तुलनामा सामान्य कद भएका पुरुषका यौनसाथी धेरै हुने गरेको पनि बताएका छन् । यो शोध इभोलुसनरी साइकोलोजी पत्रिकामा छापिएको छ ।


No comments