You know how after somebody takes a photo of you around evening time with the glimmer on, it takes like 3 minutes to see legitimately once more?
Presently envision that blaze is 100x brighter and it doesn't turn off. You'd can muddle any future aggressor with the push of a catch.
That is the thing that you get with the LumiTact G700 – another Military Grade strategic electric lamp.
The truth is, most people underestimate the importance of owning a great flashlight. And these days, in a world where terrorism, and natural disasters are becoming the norm, it’s more important than ever to have the right tactical gear.
This light’s incredible LED technology is used by the U.S. Navy Seals, the Coast Guard, Firemen, Policemen, U.S. Search and Rescue and now it’s been placed inside of an amazing Flashlight called the LumiTact G700…
"In conditions such as these, it's more essential than any other time in recent memory for Americans to be arranged for anything, and this electric lamp is one of the best bits of rigging to have as it can be utilized as a part of verging on each circumstance, from self protection to discovering your puppy during the evening… " - Matt B. Strategic Flashlight Expert
Presently envision that blaze is 100x brighter and it doesn't turn off. You'd can muddle any future aggressor with the push of a catch.
That is the thing that you get with the LumiTact G700 – another Military Grade strategic electric lamp.
The truth is, most people underestimate the importance of owning a great flashlight. And these days, in a world where terrorism, and natural disasters are becoming the norm, it’s more important than ever to have the right tactical gear.
This light’s incredible LED technology is used by the U.S. Navy Seals, the Coast Guard, Firemen, Policemen, U.S. Search and Rescue and now it’s been placed inside of an amazing Flashlight called the LumiTact G700…
"In conditions such as these, it's more essential than any other time in recent memory for Americans to be arranged for anything, and this electric lamp is one of the best bits of rigging to have as it can be utilized as a part of verging on each circumstance, from self protection to discovering your puppy during the evening… " - Matt B. Strategic Flashlight Expert
Technology
The world's second greatest precious stone has another name: "Lesedi La Rona."
It signifies "Our Light" in Setswana, the national dialect of Botswana, the southern African country where the 1,111 carat stone was found in November.
The Canadian company that owns the diamond, called it the biggest diamond found in more than 100 years. The discovery sent the company's shares soaring.
Lucara ran a public competition to find a perfect name for the stone. It picked "Lesedi La Rona" from more than 11,000 entries it received. It even hired Ernst & Young to ensure transparency of the naming process.
"Lesedi La Rona" symbolizes the pride and history of the general population of Botswana," William Lamb, the CEO of Lucara said. "The overflowing of pride and patriotism appeared by every one of the members in the challenge was unbelievable."
The cost of the precious stone has not been set yet. That is on account of it is large to the point that it doesn't fit into traditional scanners used to assess a stone's potential worth.
Sheep said the organization got one email offering $40 million, and a few experts have evaluated it to be worth about $66 million.
The largest diamond was the 3,106 carat "Cullinan Diamond" found in South Africa in 1905. From that was cut the "First Star of Africa," which now adorns the Royal Scepter -- one of the British crown jewels now on display at the Tower of London.
Technology
एजेन्सी: अमेरिकास्थित क्यालिफोर्नियाका वैज्ञानिकहरुले एक यस्तो मोबाइल एप बनाएका छन् जसले भूकम्पमाथि नजर राख्न अब सजिलो भएको छ ।
‘माईशेक’ नामको यो एपबाट तपाईं आउनेवाला भूकम्पबाट सावधान त रहन सक्नुहुन्छ नै यो एपले धनमाल र ज्यानमा क्षति हुनबाट रोक्न पनि मद्दत गर्न सक्छ ।
यो स्मार्टफोनको मोशन सेन्सरको मद्दतबाट धर्तीको तल भइरहने कुनै पनि हलचललाई पत्ता लगाउन सक्छ । फोन तपाईंको ब्याग या गोजीमा हुँदा पनि यसले सजिलै जुनसुकै समयमा काम गर्न सक्छ ।
यस प्रोजेक्टलाई चलाइरहेका प्रोफेसर रिचर्ड एलेनले बीबीसीलाई बताए अनुसार एप बनाउनेले हजारौं फोन प्रयोगकर्ताको मद्दतमा एक डाटा नेट्वर्क खडा गर्न चाहन्छन्, जसले आउनेवाला भूकम्पबाट सावधान रहन चेतावनी पनि दिन सक्नेछ । यस एपलाई ‘माईशेक डट बर्कले डट ईडीयु’ वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।
एजेन्सी: अमेरिकास्थित क्यालिफोर्नियाका वैज्ञानिकहरुले एक यस्तो मोबाइल एप बनाएका छन् जसले भूकम्पमाथि नजर राख्न अब सजिलो भएको छ ।
‘माईशेक’ नामको यो एपबाट तपाईं आउनेवाला भूकम्पबाट सावधान त रहन सक्नुहुन्छ नै यो एपले धनमाल र ज्यानमा क्षति हुनबाट रोक्न पनि मद्दत गर्न सक्छ ।
यो स्मार्टफोनको मोशन सेन्सरको मद्दतबाट धर्तीको तल भइरहने कुनै पनि हलचललाई पत्ता लगाउन सक्छ । फोन तपाईंको ब्याग या गोजीमा हुँदा पनि यसले सजिलै जुनसुकै समयमा काम गर्न सक्छ ।
यस प्रोजेक्टलाई चलाइरहेका प्रोफेसर रिचर्ड एलेनले बीबीसीलाई बताए अनुसार एप बनाउनेले हजारौं फोन प्रयोगकर्ताको मद्दतमा एक डाटा नेट्वर्क खडा गर्न चाहन्छन्, जसले आउनेवाला भूकम्पबाट सावधान रहन चेतावनी पनि दिन सक्नेछ । यस एपलाई ‘माईशेक डट बर्कले डट ईडीयु’ वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।
‘यो एप तपाईंको फोनकके ब्याकग्राउन्डमा चुपाचाप काम गरिरहन्छ। जब कुनै भूकम्प आउँछ, यसले त्यो सूचना दिन्छ ।यो सूचना हाम्रो सर्भरलाई पठाउनेछ’, एलनले भने, ‘सर्भरबाट हामी भन्न सक्छौं कतै भूकम्प आइरहेको छ। त्यतिमात्र होइन कति शक्तिशाली भूकम्प आयो भन्ने पनि पत्ता लाग्छ ।’
उनले अगाडि भने, ‘भविष्यमा हामी यो जानकारी आफ्ना प्रयोगकर्तालाई पठाएर उनीहरुलाई सचेत गराउन सक्छौं, घरबाट बाहिर जानुअघि भूकम्पबारेमा जानकारी लिनुस् ।’
यो एपले हिँडडुल गर्दा वा अन्य सामान्य हलचलबाट हुने कम्पन र भूकम्पपको कम्पनलाई पनि छुट्याउन सक्ने गरी बनाइएको छ ।
खतरनाक ढंगले जमीनमा आएको हलचललाई केन्द्रबाट शुरु भएर ठूलो भूकम्प बनिनसक्न केही समय लाग्ने गर्छ । यसैबीच यो एपको मद्दतमा मानिस कुनै सुरक्षित जग्गासम्म पुग्न सक्ने बताइएको छ ।
एलेन भन्छन्, ‘केही सेकेन्डक चेतावनी नै सबैथोक हो, जो भूकम्पका क्रममा तपाईंलाई भगाउन र ज्यान बचाउनका लागि पर्याप्त हुन्छ । ‘अहिलेसम्म यो एपबाट १० किलोमिटरको दायरामा पाँच रिक्टर स्केलसम्मको भूकम्पको जानकारी दिन सक्षम छ ।
बर्कले सिस्मोलोजिकल ल्याब्रोटरीका वैज्ञानिकका अनुसार पछिल्लो यो एपको मद्दतमा ज्यान जाने संख्यामा कम्तिमा पनि ५० प्रतिशत कमी ल्याउन सकिन्छ ।
Technology
The most effective method to Drive Genuine Massive Traffic from Reddit, Read our Secrets
Reddit is a Social systems administration, diversion and news site where individuals can take an interest in the group and share their news, content, picture, recordings and other stuff. It is great source to drive enormous real boundless movement to your blog,website or your specific substance.
Today in this forum, I will show you secret method to drive unlimited traffic to your blog/website or product page. But before getting started i would like to introduce about the working mechanism of reddit. Basically people in the community share their links or content. Your content can be of any niche. So sub reddit refers to the category of the link shared; for example, news,entertainment,funny etc.
So after you post your connection on the reddit, individuals on the reddit vote up or down as indicated by the sort of your substance. On the off chance that your substance is fascinating you will be up voted and if non intriguing, replicated, or sham then you will be down voted. So now you should be clear that, you ought to dependably post crisp connections and substance on reddit.
In the event that you transfer all the more crisp substance and all the more fascinating substance on reddit then your vote will increment thus will your connection karma. Join karma can be alluded as the point you get and your benefit of sharing great substance. So if your karma is high you will get more movement for the connection you share.
So in this post I will tell you how to increase link karma. Because without link karma you will not get any visitor from reddit. Once you get 1000+ link karma your post will be shared on top of the reddit and will be suggested to all others.
Follow all the below steps properly which will lead you to get massive traffic!
Step 1: Surf Google or Other Image website on Internet and gather some new Cute Photos. It is better in the event that you gather one of a kind and concealed photographs.
Step 2: Go to karma decay and upload the image which you have collected. Here you will be able to check either the image which you have collected has been already shared on reddit or not. If you get result which say ‘ … similar image found’ do not use that image. You must get result like the below screenshot.
No very similar images were found link karma
Step 3: Now after you have gathered and checked some new picture. Go to imgur.com and transfer all the picture on that site. We are transferring picture on this site since this site is exceptionally well known and is viewed as protected on reddit. You will get direct picture url join after you have transferred the picture totally.
Step 4. Now go to reddit and submit the link of your image. Think some unique and creative title and select the sub reddit as “awww“. awww is the category where all the fresh and cute image are shared.
Unique title for link karma reddit
Step 5: Now hold up until you get 1000 connection karma. You will accomplish this point in 2-3 days and apter that you can share your own particular site/blog join.
That is all, in the event that you take after every one of the strides legitimately you will get boundless activity from reddit. On the off chance that you like this post please impart to others
Technology
यु ट्युब विश्वको सबैभन्दा लोकप्रिय भिडियो स्ट्रिमिंग साइट हो । विश्वमा इन्टरनेटको पहुँचमा रहेका तीन अर्ब मानिसमध्ये एक अर्ब मानिसले यु ट्युबको प्रयोग गर्ने गरेको पाईन्छ ।
युट्युबको प्रयोग गर्नेमध्ये आधा जसो मानिसहरु स्मार्टफोनबाट नै युट्युब चलाउँछन् । हुनसक्छ, तपाइँको कुनै भिडियो मानिसहरुले मन पराउँछन् र तपाइँ रातारात यु ट्युब स्टारका साथै धनी बन्न सक्नुहुन्छ ।
अहिले विश्वमा यु ट्युबमा हरेक एक मिनेटमा यतिधेरै भिडियो अपलोड हुन्छन् की एक मिनेटमा यु ट्युबमा अपलोड हुने भिडियो लगातार हेर्नका लागि ४ सय घण्टा लाग्छ ।
यदि तपाइँ आफ्नो भिडियो अनलाइन पोष्ट गर्नुहुन्छ भने तपाइँ पनि यु ट्युब प्रयोगकर्ता १ अर्ब मानिससम्म आफ्नो पहुँच स्थापित गर्न सक्नुहुन्छ । तर स्टार बन्न सजिलो छैन, यसका लागि तपाइँको भिडियो यस्तो हुनुपर्छ जसले मानिसको मन छुन सकोस् ।
दक्षिण कोरियाली गायक साइको गीत गंगनम स्टाइलको भिडियो यु ट्युबमा अहिलेसम्म सबैभनदा धेरै पटक हेरिएको भिडियो हो जुन अढाइ अर्ब पटक हेरिएको छ ।
पहिले यु ट्युबमा २ अर्ब १४ करोड पटक सम्म मात्र हेरिएको गणना गर्न सकिन्थ्यो । तर गंगनम स्टाइलले त्यो सीमा पार गरेर यु ट्युबनै क्र्यास गरेसँगै यु ट्युबले यसको सीमा बढाउन बाध्य भयो ।
अघिल्लो दशकमा यु ट्युब सुरु हुँदा यो एक डेटिंग वेबसाइटको रुपमा सुरु भएको थियो । र, यसको नाम थियो ट्युन इन हुक ।
यसलाई जाबेद करीम, स्टिभ चेन र च्याड हर्ले नामका तिन व्यक्तिले सुरु गरेका थिए । पहिलोपटक यु ट्युबमा सन् २००५ को अप्रिल २३ मा भिडियो अपलोड गरिएको थियो, जुन तिनै संस्थापक जाबेदको थियो ।
धेरै भन्दा धेरै मानिसले यु ट्युबमा तपाइँको भिडियो मन पराएर हेरे भने तपाइँले गुगलबाट पाउने विज्ञापनबाटै रकम पाउन सक्नुहुन्छ । र, अझ ठूलो कुरा त तपाइँ सेलिब्रेटी तथा स्टार बन्न सक्नुहुन्छ
एकवर्ष भित्रैमा मानिसहरुले यो भिडियो शेयरिंग वेबसाइटलाई यतिधेरै मन पराए की गुगलले यसलाई वर्तमान मूल्यमा झण्डै १८ हजार करोड रुपैयाँमा खरीद गर्यो ।
भिडियो हेर्नका लागि यु ट्युब अहिले पहिलो रोजाइ बनेको छ, यसमा शंका छैन । तर फेसबुक प्रयोग गर्नेको संख्या यो भन्दा पनि बढि छ ।
सन् २०१४ को एक अनुसन्धान अनुसार केवल अमेरिकामा ७७ प्रतिशत मानिसहरु फेसबुक चलाउँछन् भने ६३ प्रतिशतले यु ट्युबको प्रयोग गर्छन् । टि्वटर र गुगल प्लस त्यसपछि पर्दछन् ।
जबजब इन्टरनेट ब्याण्डविथको स्थितिमा सुधार हुँदैछ, इन्टरनेटमा भिडियो शेयरिंग पनि बढिरहेको छ । मोबाइल फोनमै एचडी भिडियो खिचेर क्षणभरमै यु ट्युबमा हाल्न सकिने भएको छ । फेसबुक पनि भिडियो शेयरिंगमा निकै अगाडि बढिरहेको छ । त्यसैले आफ्नो भिडियोलाई धेरै भन्दा धेरै मानिस सामु पूराउन धेरै रकम खर्चेर विज्ञापन गरिरहनुपर्ने बाध्यता छैन ।
धेरै भन्दा धेरै मानिसले यु ट्युबमा तपाइँको भिडियो मन पराएर हेरे भने तपाइँले गुगलबाट पाउने विज्ञापनबाटै रकम पाउन सक्नुहुन्छ । र, अझ ठूलो कुरा त तपाइँ सेलिब्रेटी तथा स्टार बन्न सक्नुहुन्छ । बीबीसी
Technology - youtube
अन्तराष्ट्रिय अन्तरीक्ष स्टेशनमा पहिलो पटक फूल फुलाइएको अमेरिकी अन्तरीक्ष संस्था नासाका अन्तरीक्ष यात्री स्कट केलीले टि्वट मार्फत जानकारी दिएका छन् । अन्तरीक्ष केन्द्रमा रहेका वैज्ञानिकहरुले लामो समयदेखि फूल फुलाउने कार्यमा जुटिरहेका थिए र हालै यो सफलता प्राप्त गरेका छन् । अन्तरीक्ष स्टेशनमा यसअघि नै गोभी भने फलाइसकिएको थियो ।
अन्तरीक्षयात्री स्कट केलीले आफ्नो टि्वटमा अन्तरीक्षमा फुलेको फूलको तस्वीर समेत पोष्ट गर्दै भनेका छन्: अन्तरीक्षमा पहिलोपटक फूल फुलेको छ । उनको एक अर्को टि्वटमा अन्तरीक्षमा जिवनको अन्य रुप पनि रहेका बताएका छन् ।
आजकल इन्टरनेसनल स्पेस स्टेसनमा सागसब्जी तथा अन्य खाले वनस्पतीहरु उमार्ने र हुर्काउने विभिन्न प्रयोग भैरहेका छन् । गत वर्ष त्यहाँ सफलतापूर्वक गोभी उमारेर हुर्काइएको थियो । गोभी फक्रिएसँगै त्यसलाई टिपेर फ्रिजमा राखिएको थियो । पछि उक्त गोभीमा वैज्ञानिक परीक्षण गर्दा त्यो खानका लागि योग्य भएको पुष्टि भएको थियो । त्यो सँगै गत अगष्ट महिनामा अन्तरीक्षयात्रीहरुले पहिलोपटक अन्तरीक्षमै फलाएको तरकारी खाएका थिए ।
NASA - Technology
सन् २०१५ को सबैभन्दा कम्जोर (खराब) पासवर्डको सूची स्प्ल्याशडाटा सफ्टवेयरले सार्वजनिक गरेको छ । '१२३४५६' लगातार तेस्रो वर्ष २५ 'कम्जोर पासवर्ड' को लिस्टमा सबैभन्दा माथि रहेको छ भने दोस्रो नम्बरमा 'password' रहेको छ । यो पनि लगातार तीन वर्षसम्म दोस्रै स्थनामा यथावत रहेको छ ।
उक्त सुचिमा '12345678' तेस्रो सबैभन्दा खराब पासवर्ड परेको छ । अघिल्लो साल यो चौथो स्थानमा रहेको थियो । चौथो र पाँचौ नम्बरमा क्रमशः 'qwerty' र '12345' रहेका छन् । '123456789' ले फेरि एक पटक छैटौं स्थान हासिल गरेको छ ।
स्प्ल्याशडाटाको सूचीमा समावेश खराब पासवर्डमा 'football', 'baseball', 'welcome', 'dragon', 'master', 'monkey' र 'passw0rd' पनि सामेल रहेका छन् । 'starwars' पनि सन् २०१५ को सबैभन्दा कम्जोर पासवर्डको सूचीमा स्थान बनाउन सफल भएको छ ।
नयाँ तथ्यांक अनुसार कीबोर्डमा सजिलो नमूनावाला पासवर्ड संसारमा धेरै लोकप्रिय रहेका छन् । ती पासवर्ड सुरक्षाका दृष्टिले चाहे जति नै कम्जोर हुन् ।
यहाँ मनन गर्नुपर्ने कुरा के छ भने स्प्ल्याशडाटाको सूचीमा सन् २०१५ मा चुहिएका र चोरिएका पासवर्डको तथ्यांक पनि सामेल गरिएको छ।
नयाँ तथ्यांकबाट मानिसहरुले अझै पनि सुरक्षाका हिसाबले कम्जोर पासवर्ड प्रयोग गरिरहेको खुलासा भएको छ । जसमा जम्मा चारवटा मात्रै अक्षर रहेका छन् ।
धेरैजसोले आफ्नो पासवर्डमा केबल अंककोमात्रै प्रयोग गरेको पाइएको छ । खराब पासवर्डको सूचीमा 'letmein', 'login', 'princess' र 'solo' जस्ता शब्द पनि सामेल रहेका छन् । - एजेन्सी :
उक्त सुचिमा '12345678' तेस्रो सबैभन्दा खराब पासवर्ड परेको छ । अघिल्लो साल यो चौथो स्थानमा रहेको थियो । चौथो र पाँचौ नम्बरमा क्रमशः 'qwerty' र '12345' रहेका छन् । '123456789' ले फेरि एक पटक छैटौं स्थान हासिल गरेको छ ।
स्प्ल्याशडाटाको सूचीमा समावेश खराब पासवर्डमा 'football', 'baseball', 'welcome', 'dragon', 'master', 'monkey' र 'passw0rd' पनि सामेल रहेका छन् । 'starwars' पनि सन् २०१५ को सबैभन्दा कम्जोर पासवर्डको सूचीमा स्थान बनाउन सफल भएको छ ।
नयाँ तथ्यांक अनुसार कीबोर्डमा सजिलो नमूनावाला पासवर्ड संसारमा धेरै लोकप्रिय रहेका छन् । ती पासवर्ड सुरक्षाका दृष्टिले चाहे जति नै कम्जोर हुन् ।
यहाँ मनन गर्नुपर्ने कुरा के छ भने स्प्ल्याशडाटाको सूचीमा सन् २०१५ मा चुहिएका र चोरिएका पासवर्डको तथ्यांक पनि सामेल गरिएको छ।
नयाँ तथ्यांकबाट मानिसहरुले अझै पनि सुरक्षाका हिसाबले कम्जोर पासवर्ड प्रयोग गरिरहेको खुलासा भएको छ । जसमा जम्मा चारवटा मात्रै अक्षर रहेका छन् ।
धेरैजसोले आफ्नो पासवर्डमा केबल अंककोमात्रै प्रयोग गरेको पाइएको छ । खराब पासवर्डको सूचीमा 'letmein', 'login', 'princess' र 'solo' जस्ता शब्द पनि सामेल रहेका छन् । - एजेन्सी :
password - Technology
काठमाडौं । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपाल टेलिकमको ‘मीट’ (meet) नामक नयाँ सामाजिक सञ्जालको सुरुवात गरे । टेलिकमले सोमबारदेखि नयाँ नेपाली सामाजिक सञ्जाल सुरुवात गरेको हो ।
मीटमा फोटो, टेक्स्ट, अडियो तथा भिडियोलाई एक अर्कामा सेयर गर्न सकिनेछ । त्यसैगरी कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तरक्रिया समेत गर्न सकिने कम्पनीले जनाएको छ ।
यसले कम्पनीका सेवाग्राही र कम्पनीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने अपेक्षा गरिएको छ ।
‘मीट’को नेपाली अर्थ भेट्नु हुने भएकोले सबै भेट हुने प्लेटर्फमको रुपमा यसलाई विकास गरिएको नेपाल टेलिकमले बताएको छ ।
टेलिकमले आफ्ना विभिन्न किसिमका सेवाहरुलाई एउटै सिस्टममा आबद्ध गराउने उद्देश्य अनुरुप एकीकृत सञ्चार प्रणालीको रुपमा विकास गर्न यो सेवाको सुरुवात गरेको हो ।
कम्पनीका मोबाइलमार्फत www.meet.net.np मा आफ्ना निश्चित विवरण भरी रजिस्टर गरेर यो सेवा उपभोग गर्न सकिनेछ ।
टेलिकमले यही सेवा मार्फत ग्राहकलाई प्रतिदिन १० वटा एसएमएस निःशुल्क दिने भएको छ । त्यसैगरी यो सेवा मार्फत प्याकेजका रुपमा निश्चित शुल्क तिरेर एकै पटक धेरै संख्यामा एसएमएस पठाउन पनि सकिने कम्पनीले जानकारी दिएको छ ।
यो सञ्जालमा क्रमिक रुपमा ग्राहकका चाहना बमोजिम अन्य सेवाहरु समेत उपलब्ध गराउँदै जाने टेलिकमको लक्ष्य छ ।
मीटको सुरुवात गर्दै मन्त्री राईले टेलिकमले नयाँ-नयाँ सेवा सुरुवात गरेकोमा खुसी व्यक्त गरे ।
टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ नयाँ सेवा पनि उपलब्ध गराएको उल्लेख गरे । १० करोड रुपैयाँ खर्च गरेर झण्डै दुई बर्ष लगाएर यो संजाल निर्माण गरिएको हो ।
Meet - NTC - Technology
तपाईको सुन्दरतालाई ३० सेकेण्डमै चेक गर्न सक्नुहुन्छ ! यसरि !आफ्नो सुन्दरताको मापन के तपाइँले आफै गर्नुभएको छ ? तपाईले आफु कति सुन्दर छु भन्ने कुरा कहिल्यै जानकारी लिनु भएको छ ? आफ्नो सुन्दरतालाई कहिल्यै मुल्यांकन गर्नु भएको छ ? आफ्नो सुन्दरताको मापन आफै गर्ने भन्ने कुरा सजिलो होइन । तर अब यो अप्ठेरो कामको बाटो फुकाउने गरी एउटा वेबसाइट आएको छ ।
यो एउटा यस्तो वेबसाइट हो जसले पूरै इमान्दारीताका साथ बताइदिनेछ की तपाइँ कस्तो देखिनुभएको छ । बिएलआइएनक्यू को howhot.io नामको यो वेबसाइटले तपाइँ सामान्य खालको मानिस देखिनुहुन्छ की कुनै सुपर मोडेलजस्तो सुन्दर तथा सेक्सी भन्ने कुरा समेत बताइदिनेछ ।
हाउ हट डट आइओ नामक साइटमा लगइन गरेर तपाइँ आफ्नो तस्वीर अपलोड गर्न सक्नुहुन्छ । यसले अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर प्रविधिको सहयोगमा केही सेकेण्डमै तपाइँको ब्युटी र्यांकिंग तथा उमेरको नतिजा सार्वजनिक गरिदिनेछ ।
यसप्रकारले तपाइँको सुन्दरताको नतिजा तपाइँले आफ्नै अगाडि प्राप्त गर्नुहुन्छ । हलिउडकी नायिका एवरलाई यो साइटले सबैभन्दा सुन्दर घेाषित गरेको छ ।
एन्ड्रोइड तथा एप्पलको आइओएसमा पनि यो सुन्दरता मापन गर्ने साइटको एप उपलब्ध छ ।
Technology
काठमाण्डौ । युट्युवले नेपाली दर्शकलाई लक्षित गरी नेपाल संस्करण सुरु गरेको छ । नेपाली दर्शकलाई मात्र लक्षित गर्दै आएको यो नेपाली संस्करणमा अब नेपालमा लोकपि्रय भइरहेका भिडियोहरु हेर्न सकिनेछ ।
युट्युवले मंगलबारदेखि नेपाली संस्करण सुरु गरेको । अब तपाइँले नेपालबाट युट्युव खोल्दा युट्युवको लोगोको छेउँमा सानो अक्षरमा एनपी लेखेको देख्न सक्नुहुन्छ ।
युट्युव सेवालाई स्थानीयकरण गर्दै जाने रणनीतिअनुसार गुगलले एकैदिन नेपालसहित पाकिस्तान र श्रीलंकामा समेत स्थानीय संस्करण सुरुवात गरेको जनाएको छ ।
नेपालबाट युट्युव खोल्ने प्रयोगकर्ताले नेपालमा लोकपि्रय भइरहेका भिडियोहरु ट्रेण्डिङ ट्याबमा गएर हेर्न सक्नेछन् । प्रयोगकर्ताको रुचीलाई अनुसन्धान गरी युट्युवले सिफारिसहरुसमेत देखाउने छ ।
Technology
तपाईको सुन्दरतालाई ३० सेकेण्डमै चेक गर्न सक्नुहुन्छ ! यसरि !आफ्नो सुन्दरताको मापन के तपाइँले आफै गर्नुभएको छ ? तपाईले आफु कति सुन्दर छु भन्ने कुरा कहिल्यै जानकारी लिनु भएको छ ? आफ्नो सुन्दरतालाई कहिल्यै मुल्यांकन गर्नु भएको छ ? आफ्नो सुन्दरताको मापन आफै गर्ने भन्ने कुरा सजिलो होइन । तर अब यो अप्ठेरो कामको बाटो फुकाउने गरी एउटा वेबसाइट आएको छ ।
यो एउटा यस्तो वेबसाइट हो जसले पूरै इमान्दारीताका साथ बताइदिनेछ की तपाइँ कस्तो देखिनुभएको छ । बिएलआइएनक्यू को howhot.io नामको यो वेबसाइटले तपाइँ सामान्य खालको मानिस देखिनुहुन्छ की कुनै सुपर मोडेलजस्तो सुन्दर तथा सेक्सी भन्ने कुरा समेत बताइदिनेछ ।
हाउ हट डट आइओ नामक साइटमा लगइन गरेर तपाइँ आफ्नो तस्वीर अपलोड गर्न सक्नुहुन्छ । यसले अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर प्रविधिको सहयोगमा केही सेकेण्डमै तपाइँको ब्युटी र्यांकिंग तथा उमेरको नतिजा सार्वजनिक गरिदिनेछ ।
यसप्रकारले तपाइँको सुन्दरताको नतिजा तपाइँले आफ्नै अगाडि प्राप्त गर्नुहुन्छ । हलिउडकी नायिका एवरलाई यो साइटले सबैभन्दा सुन्दर घेाषित गरेको छ ।
एन्ड्रोइड तथा एप्पलको आइओएसमा पनि यो सुन्दरता मापन गर्ने साइटको एप उपलब्ध छ ।
Technology
Washington: Now the world's most desperate issues like environmental change and geopolitical clash can be settled, on account of human-machine super knowledge.
The exploration embraced by analysts of Human Computation Institute has found that the blend of human and PC knowledge can take care of the devilish issues of the world.
Specialists found that people surpass machines at numerous things, going from straightforward example acknowledgment to imaginative deliberation. With the assistance of PCs, these intellectual capacities can be adequately consolidated into multidimensional synergistic systems that accomplish what customary critical thinking can't.
Lead specialist and HCI chief, Pietro Michelucci said that by empowering individuals from the overall population to play some straightforward web diversion, we hope to decrease the opportunity to treatment disclosure from decades to only a couple of years.
Janis Dickinson, Professor and Director of Citizen Science at the Cornell Lab of Ornithology said that by sharing and observing practices in a map-based social network, people can begin to relate their individual efforts to the global conservation potential of living and working landscapes.
The research concluded that this micro tasking approach alone cannot address the tough challenges we face today. A radically new approach is needed to solve wicked problems and those that involve many interacting systems that are constantly changing, and whose solutions have unforeseen consequences (e.g., corruption resulting from financial aid given in response to a natural disaster).
The study is published in the Journal of Science.
Technology
स्मार्टफोन निर्माता दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्ना ए सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी ए ९ सार्वजनिक गरेको छ । चीनमा भएको एक कार्यक्रमका बीच सामसुङलेले नयाँ स्मार्टफोन लन्च गरेको हो ।
के के छन् त नयाँ फोनका फिचर्स
सामसुङको ग्यालेक्सी ए ९ मा ६ इन्चको स्क्रिन छ जसमा १०८० पिक्सेल रिजोलुसन भएको एमोलेड प्यानल लगाइएको छ । यो स्मार्टफोनमा ६४ बिट को अक्टाकोर स्नापड्रागन प्रोसेसर रहेको छ ।
यस्तै ३ गिगाबाइटको र्याम अनि ३२ गिगाबाइटको इन्टर्नल मेमोरी रहेको छ जसलाई माइक्रोएसडी कार्डको प्रयोग गरेर बढाउन सकिन्छ ।
यो स्मार्टफोनको मुख्य क्यामरा १३ मेगापिक्सेलको रहेको छ भने सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । ४ हजार मिलिएम्पिएर आवर क्षमताको शक्तिशाली ब्याट्री यसको प्रमुख विशेषता मध्येको एक हो । त्यसैले यो स्मार्टफोनको ब्याट्री बढि टिकाउ हुने र मज्जाले चलाउँदा पनि दिनभरको लागि चार्ज खप्ने विश्वास गरिएको छ । ठूलो ब्याट्रीका बाबजुत पनि ब्याट्रीको मोटाइ कम हुनु अर्को विशेषता हो ।
स्मार्टफोनको होम बटनमा फिंगरप्रिन्ट सेन्सर छ । यो स्मार्टफोन एन्ड्रोइड ५.१.१ ललिपप अपरेटिंग सिस्टममा चल्दछ ।
यो स्मार्टफोनको अर्को आकर्षक फिचर भनेको यसमा लगाइएको ०.३ इन्च मोटो आल्मुनियम फ्रेम हो । यो स्मार्टफोन देख्नमा शानदार त छ, तर यसको साइज अलिक ठूलो भएकाले यसलाई राख्नका लागि गोजी पनि ठूलै चाहिने देखिएको छ ।
यो स्मार्टफोनको मूल्य कति हुने ? र बजारमा कहिले आउने ? भन्ने बारेमा भने जानकारी गराइएको छैन ।
Technology
इन्टरनेट जाएन्ट याहुले आफ्नो च्याटिंग एपमा याहु मेसेन्जरलाई केही शानदार फिचर्सहरुसाथ पुनः रिलिज गरेको छ । वि च्याट, फेसबुक मेसेन्जर, ह्वाट्सएप तथा भाइबर जस्ता च्याटिंग एपलाई टक्कर दिने उद्धेश्यका साथ याहुले एन्ड्रोइड तथा आइओएस दुबै प्लेटर्फमममा समेत प्रयोग गर्न सकिने मेसेन्जर एप ल्याएको हो ।
याहुको यो च्याटिंग एपलाई वेब भर्सनमा पनि प्रयोग गर्न सकिनेछ । नयाँ भर्सनमा ल्याइएको याहुको च्याटिंग एपका नयाँ फिचर्स यस्ता छन्:
म्यासेज डिलिट गर्नुस्
कुनैपनि मेसेजिंग एपमा अहिलेसम्म यो सुविधा दिइएको थिएन । नयाँ अपडेटसँगै अब कुनैपनि बेला तपाइँले च्याटमा गरेका कुराकानीको मेसेजहरु डिलिट गर्न सक्नुहुन्छ । डिलिट गरेसँगै त्यो तपाइँले मात्र नदेख्ने होइन अरु साथीहरुले पनि देख्न सक्नेछैनन् । अन्य च्याटिंग एप्समा कुनैपनि मेसेज डिलिट गरेपछि आफ्नो च्याटिंग बक्सबाट त डिलिट हुन्छन् तर आफ्नो सन्देश प्रापकको च्याटिंग बक्समा भने जस्ताको तस्तै रहन्छन् ।
तिब्र फोटो सेयरिंग
नयाँ अपडेटसँगै अब हाइ रिजोलुसनको फोटोहरु पठाउन पनि सजिलो हुनेछ । अब तपाइँले तिव्र स्पीडको साथ आफ्ना साथीलाई च्याटमार्फत फोटो पठाउन सक्नुहुन्छ । यसका लागि याहुले फोटो सेयरिंग सर्भिस फि्लकरको मद्धत समेत लिएको छ ।
जिआइएफ तस्वीर पठाउनुहोस्
याहुको नयाँ अपडेटको साथ तपाइँले एनिमेटेड जिआइएफ तस्वीर पनि पठाउन सक्नुहुन्छ । लोकपि्रय च्याटिंग एप व्हाट्सएपमा यो सुविधा उपलब्ध छैन । प्रयोगकर्ताको लागि यो सुविधा दिनका लागि याहुले टम्बलरको मद्धत लिएको छ ।
लाइक फिचर
याहु मेसेन्जरमा तपाइँले अब फेसबुकमा जस्तै आफ्ना साथीहरुको फोटोमा लाइक गर्न सक्नुहुन्छ । यद्यपि यस्तो फिचर इन्स्ट्यान्ट मेसेजिंग एप हाइकमा पनि उपलब्ध छ । तथापि वेब तथा एप दुबैमा पहिलोपटक यस्तो सुविधा याहुले मात्र प्रदान गरेको छ ।
ग्रुप च्याटिंग
याहुमा अहिलेसम्म तपाइँले ग्रुप च्याट गर्न सक्नुहुन्नथ्यो । तर नयाँ अपडेटपछि भने अब आफ्नो सुविधा अनुसार आफ्नो साथीहरुको ग्रुप बनाएर ग्रुप च्याट गर्न सक्नुहुन्छ ।
Information Technology - Technology - yahoo Messenger
(एजेन्सी) । ‘ब्ल्याक होल’ । अन्तरिक्षमा जे–जति र जसलाई पनि आहारा बनाउने र जति खाए पनि नअघाउने ‘अन्तरिक्षको एक दानव’का रुपमा परिचित ।
त्यसले आफू नजिक आएका तारा, ग्रहलगायत अन्तरिक्षका सबै वस्तुहरु, यतिसम्म कि प्रकाशलाईसमेत निलिदिन्छ भन्छन् वैज्ञानिकहरु । अनि, पृथ्वीलगायत अन्य सबै ग्रहहरु पनि ब्ल्याक होलको मुखमा पुग्नेछन् र भविष्यमा कुनै दिन यो कुरा यथार्थमा परिणत हुनेछ भन्नेमा वैज्ञानिकहरु विश्वस्त छन् ।
उनीहरुका अनुसार अमेरिकी अन्तरिक्षमा टेलिस्कोप ‘हब्बल’ले अन्तरिक्षमा वृश्चिक तारामन्डलको बाटो हुँदै सूर्यतर्फको दिशामा आउँदै गरेको एक ब्ल्याक होललाई ठम्याएको छ । हाम्रो आकाशगंगा तारापुञ्जमा त्यस्ता धेरै ब्ल्याक होलहरु रहेको र तिनीहरुले तारापुञ्जको ० दशमलव १ प्रतिशत भाग ओगटिरहेको कुरा वैज्ञानिक तथ्य नै रहेको छ ।
वैज्ञानिकहरुका अनुसार सूर्यतर्फ लम्कँदै आइरहेको 'GROJ 11655-40' नामक ब्ल्याक होल ६ हजार प्रकाश वर्ष अर्थात् ३ लाख किलोमिटर टाढा रहेको छ । यो प्रतिघन्टा ४ लाख किलोमिटरको गतिमा अगाडि बढिरहेको छ । यो ब्ल्याक होल जब सूर्य नजिक आइपुग्छ, तब निश्चित छ, यसले सूर्यलाई निल्नेछ । यसले सूर्यबाहेक पृथ्वीलगायत अन्य सबै ग्रहहरुसमेतलाई निल्ने कुरामा कुनै शंका छैन । हब्बल टेलिस्कोपबाट अन्तरिक्षको अध्ययन गरिरहेका वैज्ञानिकहरु अहिले यो निष्कर्ष निकालिरहेका छन् ।
वैज्ञानिकहरुले यसबारे निरन्तर अध्ययन गरिरहेका छन् । मानवजातिलाई त्यस ब्ल्याक होलबारे अध्ययन गर्न अझै करौडौं वर्षको समय बाँकी नै छ । ब्ल्याक होल अचम्मको मात्र होइन, रहस्यमय पनि छ ।
वैज्ञानिकहरुका अनुसार ब्ल्याक होल चरम गुरुत्वबल भएको वस्तु हो । जसको सीमाभित्र पर्दा प्रकाशसमेत बाहिर निस्कन सक्दैन । त्यसकारण ब्ल्याक होल अदृश्य हुन्छ । यो त्यस्तो बिन्दू हो, जहाँबाट कोही पनि फर्कंदैन । त्यसैले यो अन्तरिक्षमा रहेको गरुत्वाकर्षणीय भुमरी हो, जसको पिँध हुँदैन र यसमा कुनै वस्तु खस्दा त्यसले कहिल्यै सतह भेट्दैन । यसले गर्दा यसमा खसेको वस्तु त्यस भुमरीबाट बाहिर निस्कने सम्भावना कहिल्यै रहँदैन ।
Amazing - Technology
Kathmandu, Nov 30, keeping in mind the end goal to streamline the administration and administrations in the vehicle division, the Department of Transport Management on Monday presented Visa size 'brilliant driving permit card' by scrapping the paper component of the more seasoned adaptation of driving permit.
The Department took the choice to digitize the drivers' records by supplanting the more established driving permit by new Mastercard size permit. The choice was brought with backing of the Asian Development Bank and in a joint effort with Information and Communications Technology Development Project which is worked specifically under the aegis of Office of the Prime Minister and the Council of Ministers.
Representative Prime Minister and Minister for Physical Infrastructure and Transport, Bijaya Kumar Gachhadar dispatched the new digitized permit card in the midst of a project here in the Capital city and said that the new framework would reduce inconsistencies and robberies saw in the vehicle area.
"The driving permit must be overseen through top of the line data innovation and I am sure that the order in the vehicle division can be updated through the medium of shrewd driving permit card," DPM Gachhadar said including, "4 million keen cards must be dispersed inside of the following five years."
DPM Gachhadar further included that the new card framework would end robbery of driving permit and exercises of making fake ones.
On an alternate note, DPM Gachhadar said that the legislature was making so as to try endeavors to determine the issue uneven district, bumpy area and the Tarai plain as one. "We have sat in the arrangements keeping in mind the end goal to end the issue seen in Tarai inside of the following couple of days," he attested.
Secretary at the Office of Prime Minister and Council of Ministers Sridhar Sapkota talked about the high number of protests recorded at the Commission for Investigation of Abuse of Authority (CIAA) over charged anomalies and defilement in transport area and included that the new framework would decrease it.
Transport Department's Director Arjun Kumar Thapa said the nature of the card would parallel the cards utilized as a part of created nations.
Office's Spokesperson Basanta Adhikari said the shrewd driving permit card would be valuable as it is anything but difficult to convey, encourages dissemination of records and holds the drivers' records.
The savvy driving permit card will be appropriated from the Bagmati Regional Transport Management Office from December 6, as per the Department. Arrangements are in progress to appropriate the card from different workplaces.
On the event, DPM Gachhadar initiated the begin of online application structure for getting the new digitized driving permit.
Technology
काठमाडौं । आइफोनका पछिल्ला संस्करण ‘सिक्स एस’ र ‘सिक्स एस प्लस’ नेपाली बजारमा नेपालका लागि आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसनले शुक्रबारदेखि आइफोनका नयाँ संस्करण बिक्री गर्न थालेको छ ।
जेनेरेसन नेक्स्टका प्रबन्ध निर्देशक पवन भिमसरियाले भने,- नाकाबन्दीका कारण बजार बन्द भएकाले ‘दशैं अगाडि नै ल्याउने तयारीमा भए पनि आउन् नसकेको कारण तर केही ढिला भयो’ ‘नाकाबन्दी नभएको भए बिश्वबजारमा सार्वजनिक भएको एक महिनाभित्र नेपालमा बिक्रि सुरु हुने थियो ।’
सबै आइफोनमा एक वर्षको स्ट्यान्डर्ड एप्पल वारेन्टी दिइएको कम्पनीले जनाएको छ । यी दुबै किसमका सेटहरु रोज गोल्ड, गोल्ड र स्पेस ग्रे कलरमा नेपाली बजारमा आएका छन् । १६ जीबी, ६४ जीबी र १ सय २८ जीबी क्षमतामा आइफोन नेपाली बजारमा आएका हुन् ।
सिक्स एस’ र ‘सिक्स एस प्लस’ नेपाली बजारमा मूल्य कति ?
१६ जीबी क्षमताको सिक्स एसको मूल्य ९० हजार पाँचसय ५० रुपैयाँ तोकिएको छ ।
६४ जीबीको आइफोनको मूल्य १ लाख ८ हजार पाँचसय ५० र १२८ जीबीको मूल्य १ लाख २० हजार पाँच सय ५० पर्ने जेननेक्स्ट कम्युनिकेशनले जानकारी दिएको छ ।
यसैगरी १६ जीबीको एसप्लसको १ लाख ८ हजार पाँच सय ५० रुपैयाँ, ६४ जीबीको १ लाख २२ हजार पाँच सय ५० रुपैयाँ तोकिएको छ ।
१२८ जीबीको एसप्लका लागि नेपाली ग्राहकले १ लाख ३३ हजार पाँच सय ५० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ ।
नयाँ सिरिजका आइफोनको खरिदका लागि एप्पलका खुद्रा विक्रेताहरु ओलिज स्टोर, सोनु मोबाइल्स, फ्युचर वल्र्ड र इभो स्टोरका काठमाण्डौस्थित सोरुममा जानुपर्ने छ । ओलिज स्टोरले भने अनलाइन बुकिङ र डेलिभरि सेवा उपलब्ध गराउँदै आएको छ ।
जेनक्स्टले आइफोन किन्ने ग्राहकलाई फाइनान्स सुविधा पनि दिएको छ । नेपाल इन्भेन्ष्टमेन्ट, नबिल, हिमालयन र एनएमबी बैंकबाट ग्राहकले फाइनान्स सुविधा लिन सक्नेछन् ।
एनसेलसँगको सहकार्यमा आइफोन खरीद गर्ने ग्राहकलाई विषेश सुविधाहरु पनि दिइएको छ । सबै आइफोन खरिदमा १० हजार रुपैयाँ बराबरको अग्रीम एनसेल बोनस उपलब्ध हुने छ ।
यस्तै आइफोन खरिद गर्ने एनसेलका प्रि-पेड र पोष्ट-पेड ग्राहकका लागि पनि विभिन्न अफरहरु गरिएको छ ।
Technology
भारतले अघोषित नाकाबन्दी गरेपछि यसको विरोधमा सामाजिक सञ्जालमा चहलपहल बढिरहेको छ । केहीदिन अघि ट्विटरमा #backOffIndia वर्ल्डवाइड ट्रेन्ड नै बन्यो | अहिले सोसियल नेटवर्ककिङ जाइन्ट फेसबुकमा प्रोफाइल फोटोलाई नेपाली झन्डाले रङ्ग्याउने ट्रेन्ड सुरु भएको छ |
गत जुनमा अमेरिकाभर समलिंगी बिबाहलाई सर्वोच्च अदालतले मान्यता दिएको खुसियालीमा फेसबुकले प्रोफाइल फोटोलाई इन्द्रेणी रंगमा रङ्ग्याउने सुविधा दिएको थियो | उक्त सुबिधाको मौका छोपी समलिंगी बिबाहलाई समर्थन गर्दै विश्वभरका लाखौं फेसबुक प्रयोगकर्ताले प्रोफाइल पिक्चर रंगीन बनाए |
त्यसयता मास सपोर्ट देखाउन सुरु भएका विभिन्न ट्रेन्ड डिजिटल इन्डिया हुँदै नेपाली राष्ट्रिय झन्डासम्म आइपुगेको छ | फेसबुकमा एप बनाएर आफ्नो प्रोफाइल बनाउन मिल्ने बनाउने एक नेपाली हुन्- सुवास पाठक । उनले नेपालको अहिलेको परिस्थिति बुझेर यस्तो कन्सेप्ट बनाएको बताउँछन् ।
उनले भने, 'विश्वमा कुनै कुराको सपोर्ट गर्न पर्योत भने फेसबुकमा आफ्नो प्रोफाइल पिक्चर बदल्ने ट्रेन्ड चलेको छ । त्यही भएर अहिले राष्ट्रियताको लागि यो कन्सेप्ट ल्याएको हुँ ।' उनले भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालको समर्थनको लागि यो कन्सेप्ट ल्याएको बताए ।
कम्प्युटर सफ्टवेयर डेभलपर उनले यो एप फेसबुकमा राखेका छन् । उनी भन्छन्, 'म र मेरा साथीभाइहरुले मात्रै प्रयोग गर्छन् होला भन्ने सोचेको थिएँ । अहिले भाइरल नै भएको छ ।'
कसरी बनाउने त आफ्नो प्रोफाइल पिक्चर नेपाली झन्डामय ?
नेपाली झन्डा अंकित प्रोफाइल पिक्चर ग्राफिक्स सफ्टवेयर प्रयोग नगरी 'क्लिक एण्ड गो' बाटै बनाउन सकिन्छ | त्यसको लागि निम्न लिंकमा क्लिक गर्नुहोस:
सुवास डट मि मा क्लिक गरिसकेपछि युजरलाई नयाँ फोटो अपलोड गर्ने वा फेसबुककै फोटोलाई रंग्याउने अप्सन छन् | त्यस्तै एओनेएप्ज डट कममा पनि यो सुबिधा उपलब्ध छ |
Technology
नेपाल टेलिकमले प्रिपेड मोबाईल ग्राहकको सुबिधाको लागि ईन्टरनेट डाटा
प्याक गत भदौ १ गत्तेदेखी लागु हुने गरि उपलब्ध गराएको छ ! केहि समाए अगाडी मात्र
पोस्टपेड ग्राहकको लागि र सी.डी.एम.ए. ग्राहकको लागि भोलुम बेस डाटा प्याकेज ल्याएको थियो !
टेलिकमले ब्रोंज प्याक, सिल्भर प्याक र गोल्ड प्याक गरि ३ प्रकारको
ईन्टर नेट प्याकेज ल्याएको छ ! ब्रोंज प्याक अन्तर्गत २०० र ५०० एम.बी. डाटा प्याकेज उपलब्ध हुने छ ! २०० एम.बी. भन्दा कामको डाटा प्याकेज भने एन.टी.सी. ले ल्याएको छैन !
NTC र Ncell को डाटा प्याक मा फरक !
डाटा प्याक लिने तरिका
NTC को लागि :
नेपाल टेलिकम प्रिपेड डाटा सुविधा लिनका लागि आफुले चाएको डाटा Volume
उल्लेख
गरि १४१५ मा SMS पठाउनु पर्छ ! जस्तै : 200MB
Data लिनुपरेमा
DATA200MB टाईप गरी १४१५ मा SMS
पठाउनु
पर्छ ! प्रयोग गर्न बाँकि रहेको Data Volume थाहा पाउन VL
Tye गरि
१४१५ मा SMS पठाउनु पर्छ !
Ncell को लागि
Ncell मा डाटा सुबिधा लिन को लागि *१७१२३# डायल गरी निर्देशन अनुसार आफुले चाएको डाटा Volume लिन सकिन्छ ! प्रयोग गर्न बाँकि रहेको Data Volume थाहा पाउन *९०१# वा *१०१# मा डाएल गर्नु पर्छ !
Technology
नेपाल टेलिकमले जिएसएम प्रिपेड सेवामा पनि फ्रेन्डस एण्ड फेमिली सेवा उपलब्ध गराउने भएको छ ।
भोलि बुधबारदेखि प्रदान गरिने सुविधा अन्तरगत टेलिकमको नेटवर्क भित्रका ५ वटा नम्बरमा कल गर्दा प्रतिमिनेट ७० पैसा मात्र महसुल लाग्ने व्यवस्था गरिएको छ ।
यो सुविधा लिन ग्राहकले FNFSUB* सँगै मोबाइल नम्बर लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।
त्यसैगरी आफुले सुविधा लिन चाहेको फरक-फरक नम्बर राखेर ५ पटकसम्म एसएमएस गर्न सकिने छ । एक पटकमा एउटा मात्र नम्बर एसएमएस गर्नुपर्ने टेलिकमले जनाएको छ ।
यसरी प्रयोग गर्न सकिन्छ
यसैगरी टेलिकमले सिडिएमए (प्रिपेड-पोष्टपेड) सेवामा फ्रेन्डस एण्ड फेमिली सुविधामा प्रति मिनेट ५५ पैसा महसुल लाग्ने नयाँ व्यवस्था गरेको छ ।
यसअघि प्रतिमिनेट ७० रुपैयाँ महसुल थियो । जिएसएम पोष्टपेड सेवामा यसअघि यो सुविधा अन्तरगत तीनवटा मात्र नम्बर राख्न पाइनेमा अब ५ वटा नम्बर राख्न पाइने भएको छ ।
जिएसएम पोष्टपेडमा फ्रेन्डस एण्ड फेमिली सुविधा लिन FNF पछि स्पेस राखी क्रमश ५ वटा नम्बर लेखेर १४०० मा एसएमएस पठाउनु पर्नेछ ।
Technology
Subscribe to:
Posts (Atom)





















Recent Comments