Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » नेपाल विद्युत प्राधिकरणमा ५ सयभन्दा बढी पदमा जागिर खुल्यो
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, फागुन  ९ । नेपाल विद्युत प्राधिकरणले खुला प्रतियोगितातर्फ ५ सय भन्दा बढी विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।
खुलातर्फ सह-निर्देशकदेखि सवारी चाकलसम्मका लागि आवेदन माग गरिएको हो ।  विभिन्न पदमा स्नातकोत्तर तह उत्तिर्ण देखि कक्षा ८ पास गरेकासम्मले आवेदन दिन सक्नेछन् ।
प्राधिकरणले सहनिर्देशक, सहायक निर्देशक, प्रवन्धक, उपप्रवन्धक, प्रशासकीय अधिकृत, इन्जिनियर, अर्थशास्त्री, तथ्याङ्क शास्त्री, लेखा अधिकृत, कानुन अधिकृत, सर्भे अधिकृत, जिओलोजिष्ट र वतावरणविदका लागि आवेदन खुलाएको छ । यि मध्ये कतिपय पदमा सम्बन्धित क्षेत्रमा अनुभव समेत माग गरिएको छ ।
इलेक्टि्रसियन, फोरमेन,  सिनियर मिटर रिडर, मिटररिडर, सहायक लेखापाल, सुपरभाइजर लेखापाल, चालक लगायतका पदमा पनि विज्ञापन निकालिएको छ ।
विभिन्न क्षेत्रीय कार्यालयहरुका लागि प्राविधिकहरुको माग गरिएको हो । चैत १५ गतेभित्र इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन् ।


About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply