Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » महिलाले गरिन् दुध आक्रमण, आफ्नै वक्षस्थल निचोरेर यसरी भिजाइन् सहकर्मीलाई (भिडियो सहित)
«
Next
Newer Post
»
Previous
Older Post

बाच्नु मात्र पर्छ अनौठा/अनौठा खबर सुन्न पाईन्छ युक्रेनमा एउटा अनौठो घटना भएको छ । एउटा बैठकका क्रममा एकजना महिलाले कसैले सोच्नै नसक्ने हर्कत गरेकी छिन् । महिला म्याराथन वर्क कन्फ्रेन्सका विषयमा भैरहेको बैठकका क्रममा सहभागी एक महिलाले नियन्त्रण गुमाउँदा सोँच्नै नसकिने घटना भयो ।
हालैका दिनहरुमा सोसल मिडियाहरुमा एउटा भिडियो भाइरल बनिरहेको छ । जसमा एकजना महिलाले आफ्नो स्तन निचोरेर सहकर्मीहरुलाई दुधको सर्कोले भिजाइदिएकी छिन् ।

दुधले भिजाइरहँदा ती महिला चिच्याइरहेकी छिन् । उनको भनाइ थियो म यो दिक्कलाग्दो ठाउँमा बस्न सक्दिन, मलाई यहाँबाट जानु छ ।
खासमा १४ घण्टादेखि लगातार चलिरहेको बैठकका क्रममा उनी मानसिक रुपमै विक्षिप्त बनेर नियन्त्रण गुमाउँदै यस्तो हर्कतमा उत्रिएकी थिइन् । हेरौँ यो अचम्म लाग्दो भिडियो

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply