Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » लौ हेर्नुहोस चोरको कत्रो हिम्मत ! आयल निगमबाटै ट्यांकर चोर्ने प्रयास !
«
Next
युवतीलाई छिटो चरमसन्तुष्टि दिन यसो गर्नुस् (अनौठा तथ्य/तरिका सहित)
»
Previous
सात दिनभित्र भूकम्पपीडितलाई राहत उपलब्ध गराउन निर्देशन

विराटनगर । चोरहरुको एउटा समूहले बिराटननगरस्थित आयल निगममा पार्किङ गरी राखेको डिजेलको ट्यांकर चोरी गर्ने जमर्को गर्यो तर असफल भए । ट्यांकर सय मिटर पर पुर्‍याएपछि ट्यांगर बिग्रिँदा ती चोरहरुको समूह एक ग्यालेन डिजेल चोरेर फरार भयो ।
तीन जनाको समूहमा मोटरसाइकलमा आएका चोरहरुले ट्यांकरभित्र रहेका सहचालकको हातखुट्टा बाँधेर ट्यांकरलाई नियन्त्रणमा लिई सय मिटर टाढासम्म पुर्याएका थिए तर ट्यांगर बिग्रिँदा उनीहरुले ग्यालेनमा निकालेर इन्धन चोरी गरेको सहचालकको भनाइ उद्धृत गर्दै प्रहरीले बताएको छ ।


अज्ञात समूहले ट्यांकर नियन्त्रणमा लिएको खबर सुनेर पुगेको प्रहरी टोलीले ग्यालेनमा निकालेको केही इन्धन भने बरामद गरेको छ । उनीहरुले एक ग्यालेनको झन्डै एक सय लिटर भने लिएर भागेका छन् ।
घटनामा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जोगवनी नाकाबाट इन्धन लिएर आएको ना २ ख ५०२९ नम्बरको ट्यांकर मंगलबार बिहान डिजेल अनलोड गर्ने भन्दै सोमबार राति निगमको पार्किङस्थलमा राखिएको थियो ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
युवतीलाई छिटो चरमसन्तुष्टि दिन यसो गर्नुस् (अनौठा तथ्य/तरिका सहित)
»
Previous
सात दिनभित्र भूकम्पपीडितलाई राहत उपलब्ध गराउन निर्देशन

No comments

Leave a Reply