Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » गर्ल फ्रेन्ड नहुने हरुका लागि उपयोगी टिप्स
«
Next
भारत र चीनबीच युद्ध हुने चेतावनी, के भारतले चीनको सामना गर्न सक्ला ?
»
Previous
लेगुवा भोजपुर ६६ किमी सडक कालोपत्रे हुँदै a

गर्ल फ्रेण्ड नै छैन, के गरु रु कसो गरौं कुनै केटीले फर्केर पनि हेर्दिन रु अरु केटाले कसरी गर्लफ्रेण्ड बनाएका होलान ? यदि तपाइँलाई माथिका प्रश्न देखेर हाँसो लागेको छ भने धेरै नहाँस्नुस् । किन भने कतिपय पुरुषको मनमा यस्ता प्रश्न निरन्तर गरिरहने पुरुष पनि हुन्छन् । 
कतिपय ब्यक्तिलाई स्त्रीसँग नजिकिन र प्रेमिका बनाउन साँच्चिकै आउँदैन नै । यहाँ पुरुषले गर्ने यस्ता गल्तीको चर्चा गरिएको छ जुन सुधारे मात्र स्त्रीसँग सम्बन्ध बनाउन सकिन्छ । 

आकर्षक हुनु र देखिनु 

तपाइँ आकर्षक हुन सक्नु हुन्छ तर आकर्षक देखिनु हुन्छ कि हुन्न मुख्य कुरा हो । किन भने आकर्षक नै भएपनि ध्यान नदिने कतिपय पुरुषप्रति महिला नजिकिने सम्भावना कम हुन्छ । बाहिर जानु अघि एक पटक कम्तिमा आफूलाई ऐनामा हेर्नुस् । यदि तपाइँ आकर्षक लाग्छु भन्ने लाग्यो भने मात्र बाहिर निस्कनुस् । 

चन्द्रमा कि तारा ? 

चन्द्रामा पाउनका लागि त टाढाकै कुरा भयो त्यहाँ जानका लागि समेत खगोलविद बन्नु पर्छ । कतिपय पुरुषलाई प्रेमिका बनाउने रहर त हुन्छ तर वास्तविक जीवनमा के हुन्छ हुँदैन भन्ने ख्याल हुँदैन । सपना धेरै देखेपनि सुन्दरता भने आँखामै हुन्छ भन्ने नबुझे सम्म प्रेमिका बन्दैनन् । गर्लप्रेन्ड

म कोई भन्दा कम छैन 

यदि तपाइँलाई लाग्छ कि संसार नै मेरो वरी परि घुमिरहेको छ तपाइँ गलत हुनु हुन्छ । किन भने संसारमा म जस्तो कोई छैन भन्ने सोंच केवल घमण्डको उपज मात्र हो । मानिसहरुलाई सम्मान गर्न सिक्नुस् । खासगरी स्त्रीहरुलाई । 

डराउने मान्छे सँधै एक्लो 

कुरा गरेर मात्र कुरा बुझिन्छ । कुरा नगरी केही हुँदैन । यदि तपाइँले आफ्नो मनको कुरा कसैलाई भन्न सक्नु भए छैन भने आजै भन्नुस् । भोलि भनौंला भन्ने सोंच्दा ढिला मात्र हुन्छ । आजै हिम्मत गर्नुस् । 

मनको कुरा मनसँग 

हामी मध्ये धेरैलाई लाग्छ राम्रो अनुहार, पैसा र राम्रा कपडा लगाएर गाडी चढेपछि सबैलाई मन पर्छ । तर स्त्रीहरुलाई यत्तिले मात्र पुग्दैन । स्त्रीहरु अरु सबै छोडेर प्रेम गर्ने पुरुषको खोजिमा हुन्छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
भारत र चीनबीच युद्ध हुने चेतावनी, के भारतले चीनको सामना गर्न सक्ला ?
»
Previous
लेगुवा भोजपुर ६६ किमी सडक कालोपत्रे हुँदै a

No comments

Leave a Reply