Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » परपुरुष सँग सल्किएकी यी महिलाले के-के गरिन् ?
«
Next
बुहारीको पेटमा ससुरा को ७ महिने गर्भ, छोरा पनि बलात्कारी
»
Previous
घर फर्काइ दे भन्ने नेपाली महिलालाई कुवेती मालिकले भने : तँलाई त किनेर ल्याएको हुँ

६ महिनायता दोलखा जिल्लामा २५ जनाले विदेश गएका पतिलाई धोका दिइसकेको तथ्यांक प्रहरीसँग छ । तिनै मध्य दोलखाकि २६ वर्षीया कल्पनाको विहे सात वर्षअघि दक्षिणी गाउँ भेड्पुका एक युवकसँग भयो । उनले छोरो जन्माइन । सासु ससुराले आत्मविश्वासहित बुहारीलाई घरसम्पत्तिमा सहज अधिकार दिए ।

परिवार चलाउन धौ धौ परेपछि घर सल्लाहमै एक वर्षअघि पति विदेसिए ।

त्यसको २ महिना नबित्दै उनले आफ्नो जीवनमा नयाँ पुरुषलाई प्रवेश दिइन र पति नफर्कदै सम्पत्ति लुटपुट्याएर उसैसँग भागिन् ।

भीमेश्वर नगरपालिका ३ की २१ वर्षीय एक महिला पति विदेसिएको महिनादिन भित्रै परपुरुषसँग सल्किइन् ।

विदेशबाट पतिले पठाएको पैसा र सासूससुराको सम्पति गुटमुट्याएर तिनै प्रेमीसँग भागिन् ।


About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
बुहारीको पेटमा ससुरा को ७ महिने गर्भ, छोरा पनि बलात्कारी
»
Previous
घर फर्काइ दे भन्ने नेपाली महिलालाई कुवेती मालिकले भने : तँलाई त किनेर ल्याएको हुँ

No comments

Leave a Reply