Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » गर्भवती बन्न फेसबुकमा विज्ञापन !
«
Next
Newer Post
»
Previous
Older Post

इन्टरनेटमा आफ्नो तस्बिर राखी आफूलाई गर्भवती बनाउन पुरुषलाई खुलेआम यौन प्रस्ताव राखेपछि एकजना रोमानियाली महिला अहिले सेलिब्रेटी बनेकी छन् । पश्चिम रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेलिना अबलुले आफूसँग यौन सम्पर्क राखेर गर्भवती बनाउने पुरुषलाई ५०० युरो पारिश्रमिक दिने घोषणासमेत गरेकी छन् ।
आवेदनबाट छानिएका पुरुषले वीर्य उपलब्ध गराएर पनि उनले अभिभावकको अधिकार नपाउने सर्त अगाडि सारेकी छन् । बेलायती अखबार द मिररमा छापिएको समाचारअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो पोस्ट गरेकी छन्,‘केटाहरु भेट्नु त ठूलो कुरा होइन,तर,म सम्बन्धमा रहेर सम्बन्ध बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्न सक्छु’ उनले फेसबुकमा लेखेकी छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply