Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » संसारकै महंगो कफी बन्छ हात्तीको गोबरबाट!(फाेटाे फिचर सहित) -
«
Next
Newer Post
»
Previous
Older Post

के तपाईं कफीको सौखिन हुनुहुन्छ ? के संसारकै महँगो कफी चाख्ने रहर तपाईंलाई छ ? छ भने सुनिहाल्नुस्, हात्तीको गोबरबाट बनेको कफी संसारकै सबैभन्दा महँगो हुन्छ ।

हात्तीको गोबरबाट ब्ल्याक आइबरी कफी बन्ने गर्छ । यस्तो एक कप कफीको मूल्य ४२ सय ६७ रुपैयाँजति पर्छ ।
हात्तीको गोबरबाट कफी बनाउने आइडिया सबैभन्दा पहिले फुराउने व्यक्ति हुन,क्यानडाको व्यापारी ब्लेक डिंकिन ।

ब्लेकले हालसालै विकास गरेको कफी उत्पादनको यो नयाँ तरिकाको खिल्ली पनि खुब उडाइएको छ । तर उनी स्वयं भने यसर्लाइ अझ विकास गर्ने र यस्तो कफीको बजारलाई अझ विस्तार गर्ने योजनामा छन्न ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply