काठमाण्डौ । सेक्स मानवीय जीवनको अपरिहार्य हो । यसमा हामी सबै सहमत छौ तर सेक्सका बारेमा निकै बिरोध पनि आउछ सेक्सकै कारण कतिको ज्यान पनि जान्छ यसमा कसैको दुईमत नहोला । त्यसो त । सेक्सविनाको जीवन परिकल्पना गर्न पनि सकिन्न । सेक्सको परिभाषा तथा आयामहरू पनि परिवर्तन अर्थात् आधुनिक हुँदै गइरहेको छ । जसरी सेक्सले बजारमा नाङ्गो रुप लिएको छ त्यो पनि पचाउन गाह्रो छ ।
पहिले विवाह अगाडिको सेक्स अपराध नै मानिन्थ्यो भने आजभोलि मन मिलेपछि जुनसुकै वेला सेक्स गर्दा पनि हुन्छ भन्ने चर्चा पनि बजारमा मज्जाले सुन्न पाइन्छ । महिलाहरु कस्तो सेक्स ज्यादा रुचाउँछन् छ त ।
यसको बहस भन्दा बिवेकनै अत्ती उत्तम हुन्छ । उमेर पुगेका युवा युवती बिच विवाह पछि गरिने सेक्स बढि उत्तम हुन्छ । मानिसहरुले सेक्सलाई आधुनिक हुँदै गएको बताउन थालेकाछन् ।
शास्त्र अनुसार मुखमैथुन राम्रो मानिदैन् । अझ लन्डनमा हालै भएको एक अध्ययनले महिलाहरू त झन् मुखमैथुन गर्न मरिहत्ते गर्ने गरेको निष्कर्ष निकालेको छ ।
करिब तीन हजार जोडीहरूबीच गरिएको सो अध्ययनमा सहभागी ६३ प्रतिशत महिलाले मुखमैथुन गर्दा चरम आनन्द पाउने बताएका थिए । शास्त्र अनुसार यो राम्रो मानिदैन् । एजेन्सिको सहयोगमा


No comments