Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » यस्ता छन् नेपाल र चीनबीच भएका १० सम्झौता
«
Next
Newer Post
»
Previous
Older Post

बेइजिङ । बेइजिङ भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच १० वटा सम्झौता गरेका छन् ।
चिनियाँ प्रधानमन्त्री खछ्याङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली  बीच सोमबार भेटवार्ता भएको थियो । चिनियाँ संसद भवन ग्रेट हल अफ पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि २ देशका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न तहमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री  ओलीले चिनियाँ राष्ट्रपति शी जिनपिङलार्इ पनि भेटेका छन् । भेटमा चिनियाँ राष्ट्रपतिले नेपालमा नयाँ संविधान बनेपछि अब राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल र चीनवीच सम्पन्न १० वटा समझदारी यस्ता छन्ः
१. पारवहन सम्झौता
२. चीनले नेपालमा ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान गर्ने
३.पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौता
४. २५ प्रतिशत विना ब्याजको अनुदान
५. एक्जिम बैंकको ऋण
६ ट्रेडमार्क दर्तासम्वन्धी सम्झौता
७. नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषण सम्वन्धी समझदारी
८. स्वतन्त्र व्यापारसम्वन्धी सम्झौता
९. बैंकिङ रेगुलेशनसम्वन्धी सम्झौता
१०. हिल्सामा पुल निर्माण

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply