Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सबैभन्दा सस्तो आइफोन आज लन्च हुदै
«
Next
Newer Post
»
Previous
Older Post

एप्पल कम्पनीले सोमबार राति पौने ११ बजे सिलिकनस्थित एप्पल अडिटोरियमबाट सबैभन्दा सस्तो मूल्यको आइफोन  सार्वजनिक गर्ने भएको छ । 
कम्पनीका अनुसार उक्त आइफोनमा ‘आइफोन–६’ को फिचर्स हुनेछ । जसको नाम आइफोन एसई राखिने कम्पनीले जनाएको छ । 

एप्पलले भारत, चीनलगायतका मूलुकमा व्यापार बढाउन नयाँ मूल्यको आइफोन ल्याउने तयारी गरेको हो । 

के छन् त फिचर्स उक्त आईफोनमा 
–  आइफोनको साईज ४ इन्च  ।

– यसमा प्रयोग हुने प्रविधि ‘६ एस’ जस्तै हुनेछ । साथै क्यामरा अझै राम्रो हुने दाबी गरिएको छ ।

– विभिन्न सञ्चार माध्यममा सार्वजनिक समाचार अनुसार आइफोनको मूल्य ४००–५०० अमेरिकी डलरसम्म हुनेछ । 

– नयाँ आइफोनको रङ पनि आइफोन ६ को जस्तै हुनेछ । एप्पलमा सुनौलो गुलाव फेसनको रुपमा चलेको छ । नयाँ आइफोनमा पनि यो कलर आए धेरैले नयाँ र सस्तो आइफोन मोबाइल बोक्ने कम्पनीको विश्वास छ । 

– यसमा प्रयोग गरिने क्यामेरा ८ मेगापिक्स्लको रहनेछ । फ्रन्ड क्यामेरा पनि १.२ मेगापिक्सलको हुनेछ । 

त्यस्तै यसमा हाडवेयर पनि आइफोन ६ मा जस्तै हुनेछ । चिफ ए ८, एम ८ मोसनको प्रोसेसर रहनेछ । जसले एनएफसीको सर्पोट गर्दछ । जसले गर्दा मोवाईल पेमेन्ट सिस्टमलाई पनि सर्पोट गर्नेछ । जसमा १६४२ एमएच पावरको ब्याट्री हुनेछ । त्यस्तै १६ जीवीको मेमेरी हुन सक्नेछ । 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply