Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » विश्वका महान नेताको सूचीमा केजरीवाल पनि, मोदी परेनन्
«
Next
Newer Post
»
Previous
Older Post

फच्र्यूनले विश्वका ५० ग्रेटेस्ट अर्थात महान नेताको सूची जारी गरेको छ उक्त सूचीमा जर्मन चान्सलर एन्गेला मर्केलदेखि आङसान सुकी पनि छन् । यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि अटाए तर, विगतमा पाँचौ स्तानमा परेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने यसपाली अटेनन  ।

यो सूचीको शीर्ष स्थानमा अघिल्लो वर्ष २७ औं नम्बरमा रहेका अमेजानका कार्यकारी अध्यक्ष जेफ बेजोस् छन् भने महान नेताको सूचीमा जर्मन चान्सलर एन्गेला मर्केललाई दोस्रो स्थान दिइएको छ ।
म्यानमारमा सैन्य शासन अन्त्य गरेर ५० वर्षमा पहिलो पटक नागरिक राष्ट्रपति चयन गर्न महत्वपूर्ण भूमिका खेलेकी आङ सान सुकी तेस्रो स्थानमा छिन् ।

दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक केजरीवाल ४२ औं स्थानमा छन् । मफलर बेरेको केजरीवालको तस्वीर फच्र्यूनलेले प्रयोग गरेको छ । भारतीय प्रधानमन्त्री मोदी अघिल्लो वर्ष पाँचौ नम्बरमा थिए । तर, यो पटक ५० मै पर्न सकेनन् ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिना १० औं नम्बरमा परेकी छन् भने भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे ५० औं नम्बरमा परेका छन् ।

अघिल्लो वर्ष शीर्ष स्थानमा रहेका एप्पलका सीईओ टिम कुक पाँचौ स्थानमा झरेका छन् । अघिल्लो वर्ष तेस्रो स्थानमा रहेका चीनका राष्ट्रपति शी जिनपिङ र २५ औं नम्बरमा रहेका फेसबुकमा मालिक मार्क जुकरबर्ग पनि यो पटक सूचीमा अटाएनन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply