Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » लौ हेर्नुहोस यस्तो पनि विश्व रेकर्ड ?
«
Next
Newer Post
»
Previous
Older Post

चीन । समय बदली संगै मानिसहरु पनि धेरै बदलिदै छन् जहाँ मानिसहरु यति सम्म क्रुर भइसके कि अब कुनै सिमा नै छैन । मानिसहरुले मानवताको पहिचान आफूले नै मेटाउदै आएको देखिन सकिन्छ । यस्तै एउटा घटना चीनको एक ग्वाङ्सी शहरमा देख्न सकिन्छ । चीनको गुयांजीमा एउटा सेफ़ले मानव इतिहासमा कहिले नगरेको निकै आश्चर्य लाग्ने विश्व रेकर्ड कायम गरेको छ ।

उनको नाम जियांग लिन्शेंग हो जो एउटा उद्यमी कुक थिए । उनले एकै साथ धेरै भेडाको बच्चालाई रोस्ट गरि विश्व रेकर्ड कायम गरेको छ । उनले २१६ भेडाको बच्चालाई २ घण्टामा रोस्ट गरी विश्व रेकर्ड कायम गरेको छ ।
NetEase का अनुसार, जियांगले पहिले १९९७ मा  नाननिंगमा आफ्नो कामको पहिलो सुरुवात गरेको थियो । त्यस्पछि उनले अक्टूबर २००७ मा १०० मिनेट भित्र २,००८ कुखुरा रोस्ट गरेपछि धेरैबाट चर्चा बटुलेका थिए । यसबाहेक् उनले एकै साथ १०० सुँगुर र १३६ बाख्रा रोस्ट गरेका थिए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply