Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » भारतमा बन्देज गरेको हरेक नेपालीले हेर्नै पर्ने एउटा भिडियो
«
Next
Newer Post
»
Previous
Older Post

हामीमध्य धेरैलाई नेपालको सिमाना कहाँ सम्म थियो र अहिले आएर कसरी यति सानो क्षेत्रफल भएको भन्ने बारे सबैलाई स्पष्ट थाहा नहुन सक्छ । नेपालको सबै भूभाग इष्ट इन्डिया कम्पनीले जितेका फिर्ता दिने भन्दा पनि पहिले नेपालका शाषक चलाउनेहरुले किन फिर्ता नलिएको होलान त? हालै भारतले नेपालको धेरै भूभागहरु अतिक्रमण गर्दै आएका छन् तर अहिले सम्म पनि हामी नेपालीहरु यसको बिरुद्ध किन आवाज उठाउन सकेका छैनौ त ? भारतले अहिले कुन कुन ठाउमा के कति जमिन कसरी कब्जा गरिरहेको छ ?
हो, ग्रेटर नेपालको अबधारणा अनुरुप हामीले वर्तमान नेपालको भूभाग कसरी त्यही छिमेकी राष्ट्र भारतले मिचिरहेको छ, हडपिरहेको छ भनेर स्थलगत भ्रमण गरी प्रमाणिक रुपमा पूर्ब कोशीदेखि पश्चिम कालापानीसम्मको यथार्थ यहा भिडियोसहितको सामाग्री प्रस्तुत गर्दै छौ जसले तपाईको मन भत्भती पोलेर आउने छ ।

देशको सार्वभौमिकतामा छेडछाड भइरहेका बेला विगतमा गुमेको भूमि फिर्ता होला भन्ने आशा सायद कमैलाई होलान् तर यसको मतलब यो हैन कि नेपालको सिधा हक लाग्ने भूभागलाई हामीले सधैंका लागि माया मार्न सक्छौ भनेर । आज हामीले देशको सार्वभौमिकता रक्षा गर्न सकेनौ भने पछि भविष्यमा हाम्रो भावी पुस्ताले उठाउने प्रश्नको जवाफ दिन कठिन हुनेछ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply