Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सम्भोग गर्न नपाएको झोकमा हात्तिले पार्यो १५ वटा कार ध्वस्त
«
Next
Newer Post
»
Previous
Older Post

दक्षिणी चीनको जिसुआंगबानास्थित वन्यजन्तु आरक्षबाट निस्किएको मत्ता हात्तीले जंगलमा ढोइसँग संसर्ग गर्न नपाएको झोकमा  जंगल बाहिर निस्किएर आतंक मच्चाएको छ । सेक्स गर्न नपाएको झोँकमा उक्त हात्तीले १५ वटा कार ध्वस्त पारेको छ ।
वन्यजन्तुविदहरुका अनुसार जंगलमा पोथीसँग सम्भोग गर्न नपाएपछि हात्ती आक्रोशित हुँदै बाहिर निस्किएको थियो र उसले सुरुमा कारहरुलाई सुँडले मुसारेपछि पछि भने तिनै कारलाई लडाइदिएको थियो ।

अधिकारीहरुका अनुसार यसअघि हात्ती समूहको राजा रहेको उक्त भाले हात्तीलाई अर्को मत्ता हात्तीले पराजित गरेको थियो र पोथी हात्तीहरु उसलाई छाडेर नयाँ मत्ता हात्तीसँग लहसिएका थिए ।

सम्भोग गर्न नपाएर रिसले चूर भएको हात्तीले ध्वस्त पारेका कारको क्षतिपूर्ति सरकारले दिनेछ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply