Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » प्रधानमन्त्रीको संसिप्ता जानकारी सहित आधिकारिक वेबसाइट सुरु
«
Next
Newer Post
»
Previous
Older Post

 काठमाडौं, २० फागुन, । नेपालका प्रधानमन्त्रीको आधिकारिक वेबसाइट(http://www.opmcm.gov.np/) सञ्चालनमा आएको छ । वेबसाइटमा प्रधानमन्त्रीसँग सम्बन्धित सामाग्रीहरु उल्लेख गरिएको छ ।
वेबसाइटमा २०४६ सालपछिका प्रधानमन्त्रीहरुबारे संक्षिप्त जानकारी साथै मन्त्रिपरिषदका निर्णयहरु, मन्त्रीहरुको सम्पत्ति विवरण, सचिवहरुको सूची लगायत सामग्री समेत राखिएको छ ।  

वेबसाइटलाई विस्तारै परिमार्जन गर्दै सामग्रीहरु थपिदै लगिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply