Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » बैठक छाडेर कूटनीतिज्ञको ‘बाथरुम सेक्स’ !
«
Next
Newer Post
»
Previous
Older Post

बेल्जियमको राजधानी ब्रसेल्समा युरोपीयन युनियनमा आवद्ध २८ मुलुकको भविश्यलाई लिएर गरमागरम बहस भइरहेको थियो ।
ठीक त्यसै बेला इयुका दुई मुलुकका कूटनीतिज्ञ जोडी भने बाथरुममा भेटिए । पछिल्लो साता भएको यस घटना अहिले युरोपभरी सनसनी रुपमा फैलिएको छ ।
ईयुको बैठकमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन चर्चाको केन्द्रमा थिए । तर, कूटनीतिज्ञ जोडीको क्रिडासंगै बाथरुमबाट आएको उत्तेजक आवाज पनि मिडियाका लागि थप मसला बने ।
बाथरुम सेक्समा मस्त हुनेहरु स्लोभेनियाली र जर्मन कुटनीतिज्ञ भएको बताइएको छ । ‘द सन’ पत्रिकाका अनुसार बैठकमा दुई जना हराएको विषयलाई सबैले चासो राखेका थिए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply