Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » अपरेसन थिएटर भित्र बलात्कार, बाहिर श्रीमानले थाहा पायपछी हङ्गामा(हेर्नुहोस भिडियो रिपोट) -
«
Next
Newer Post
»
Previous
Older Post

भारतको बान्दामा अवस्थित डाक्टर अारके नर्सिङ होममा अौलामा भएको सामान्य चोटको कारण अपरेशनको बहानामा महिलालाई बेहोस बनाई बलात्कार गरेको घटनाले यति खेर मिडियाहरु तातेका छन् । पिडितका अनुसार, अपरेशन कक्षको बाहिर अापत्तिजनक अावाज अाइरहेको थियो । के भएको रहेछ भनि झ्यालबाट हेर्दा डाक्टर बिमारीको साथमा यौन सम्बन्ध बनाइरहेका थिए । पिडितले घटनाबारे पुलिसमा रिपोर्ट नगरी मंगलबार नर्सीङ होममा तोडफोड गरेका थिए । पुलिसले त्यहाँ तोडफोड गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । 

सोमबार दिउँसो हमीरपुरमा बस्ने एक महिलाको हातको अौलामा सामान्य चोट लागेको थियो । उपचारका लागि मंगलवार बिहान ११ बजे नर्सिङ होममा भर्ना गरियो । त्यसपछि पिडितका अनुसार दिउँसो करिब ५ बजे डाक्टरहरुले अपरेशनको कुरा गरेका थिए र उनलाई अपरेशन थिएटरमा लगिएको थियो । केहि समय पछि भित्रबाट अापत्तिजनक अावाज सुनिन थाल्यो । जब झ्यालबाट हेरियो तब बेहोश श्रीमतीको साथमा बलात्कार भइरहेको थियो । ढोका फोरेर हंगामा गरेपछि त्यहाँबाट उक्त डाक्टर फरार भएका थिए । भने पिडित महिला बेहोशी हालतमा अर्धनग्न अवस्थामा मिलेको थियो ।

पिडितका भाउजु भन्छिन्, बिहान अपरेशनको लागि कुरा गर्नु तर दिउँसो मात्र अपरेशन गर्नु नियतवस नै भएको हो ताकि अस्पतालमा भीड नहोस् र अपराधीलाई आफ्नो काम सजिलै गर्न मिलोस् । घटनापछि उक्त महिला बेहोशी हालतमा पनि बलात्कारको कुरा गरिरहेकी छन् । त्यतिमात्र नभइ पीड़‍ितको मुख बाट एउटै कुरा सुनिरहेको छ कि, मेरो कपडा किन खोलिरहेको.. ।

घटनालाई लिएर अारोपी डाक्टर अारके गौडले पिडितको श्रीमानले झुठो अारोप लगाएको र पीडितले समेत गलत बयान दिएको बताउँछन् । एसपी राजेन्द्र प्रताप पाण्डेयका अनुसार घटनाको जाँच भईरहेको र घटनाको अारोपीहरुलाई कडा कारवाही हुने जनाएका छन्

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply