Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » किन आउछ पुरुषको यौनशक्ति मा कमि? कमि हटाउने घरेलु बिधि जानी राखौ !
«
Next
Newer Post
»
Previous
Older Post

पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:

डिप्रेशन:
धेरै तनाबले हार्मोनमा परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।

जाँड रक्सी र सुर्तिजन्य बस्तुको प्रभाव:
जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

बिरामि: 
डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।

खान पानका केहि टिप्स जसलाई खानाले यौनशक्तिको कमी हटाउन सकिन्छ :

लसुन:
काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।

ताजा फल फूल:
यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ ।

अदुवा:
यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।

खजूर:
बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।

सेतो मुसली:
यूनानी चिकित्साका अनुसार सेतो मुसली ( बोजो जस्तै एक प्रकारको बनस्पति )को प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ । एजेन्सीको सहयोगमा ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply