Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » पेट्रोल हालि सकेर बाइक स्टार्ट गर्ने बितिक्कै बाइक ध्वस्त
«
Next
Newer Post
»
Previous
Older Post

झापाको मेचीनगरपालिका १० काँकरभिट्टा स्थित पूर्वाञ्चल पेट्रोलियम सेन्टरमा तेल हालिसकेर  स्टार्ट गर्ने क्रममा एउटा बाईक जलेर ध्वस्त भएको छ ।
गत बिहीबार  विहान ८:४५ वजे उक्त बाईक पेट्रोलको लाईनबाट निस्कने वित्तिकै आगलागी भएको काँकरभिट्टा अस्थाई ट्राफिक पोष्टका इन्चार्ज प्रहरी नायब निरिक्षक विष्णु तिम्सिनाले बताए । उनले बाईकको ब्याट्री वा प्लग सर्ट भएर आगलागी भएको हुनसक्ने बताए ।

पेट्रोल हालिरहेको ठाँउबाट करिब ५ फिट दुरीमा उक्त बाईकमा आगो सल्किएको भएपनि अन्य कुनै क्षति नभएको बताईएको छ । 

यद्यपी उक्त बाईको नम्बर तथा चालकको पत्ता लागेको छैन् । पेट्रोल पम्पका अनिल ओलीका अनुसार बाईक चालक आगो निभाउदै गर्दा ट्याङ्की पड्कीन्छ भनेर भागेका थिए । 

मेचीनगर नगरपालिकाको दमकलले करीब १५ मिनेटपछि  बाईकमा लागेको आगो निभाएको थियो ।  

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply