काठमाडौ । अब सरकारले देशको सुचना प्रविधिको समग्र विकासका लागि गााउगााउमा वाइफाइ पुर्याउने भएको छ ।
‘खासमा इन्टरनेट सेवा विस्तार गरी सबै नागरिक माझ पुराउनेकाम दुरसञ्चार प्राधिकरणको हो । तर स्थानिय विकास मन्त्रालयले लोमो समयदेखि दर्जन भन्दा बढी मन्त्रालयका काम गर्दै आएको छ ।’ मन्त्रालयका स्वात्त शासन समन्वय महाशाखाका प्रमुख रेश्मीराज पाण्डेले भने ।
‘जनताको नजिकको सरकार भएकका कारण शिक्षा, स्वास्थ्य, विकास, संस्कृति र पर्यटन लगायतका कामसागै इनटरनेटलाई व्यापकता दिने सोच अघि बढाएको हो । प्राधिकरणको सहयोगमा गाउागाउामा वाइफाई पुर्याउन जुटेका हौ ।’ पाण्डेको भनार्इ छ ।



No comments