Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » अान्तरिक तर्फकाे बिमान भाडा २१ सयसम्म घट्यो
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं । हवाइ इन्धन १ सय ९ रुपैयाँमा पाइने भएपछि निजी विमान कम्पनीहरुले भोलि बिहीबारदेखि लागू हुनेगरी आन्तरिक हवाई रुटमा भाडा घटाएका छन् । बायुसेवा सञ्चालक संघले देशका विभिन्न गन्तब्यमा पुग्दा लाग्ने भाडमा ६ सय रुपैयाँदेखि २१ सय रुपैयाँसम्म भाडा घटाएको हो ।
आयल निगमले मंगलबार रातिदेखि लागु हुने गरी हवाइ इन्धनको आन्तरिक उडान तर्फको मूल्यमा प्रति लिटर ५५ रुपैयाँ घटाएपछि बिमान भाडा पनि समायोजन गरिएको हो ।
संघले धनगढी पुग्दा लाग्ने भाडामा २ हजार १ सय ३५ रुपैयाँ घटाएको जनाएको छ । यसैगरी नेपालगञ्जको भाडामा १ हजार ६ सय १५, भैरहवामा १ हजार १ सय ३५, पोखरामा ९ सय ३० र भरतपुरमा ७ सय २० रुपैयाँ भाडा घटेको छ ।
विराटनगर पुग्दा यसअघि लाग्ने भन्दा १ हजार २ सय ७० रुपैयाँ काम तिर्दा पुग्नेछ । जनकपुरमा ८ सय २५ र सिमरामा ६ सय २० रुपैयाँ घटाइएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply