Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » कपाल कालो बनाउने ८ घरेलु उपाय
«
Next
Newer Post
»
Previous
Older Post

कालो र मुलायम कपाल सुन्दरता को पर्तिक हो । मानिस सरिल लाई जस्तै कपाल लाई पनि पोषण तत्वको आबस्यकता पर्ने हुनाले कपाल लाई स्वास्थ्य राख्न आबस्यक खाद्य पधार्थको सेवन तथा कपालमा प्रयोग गर्नु अति जरुरि छ । पढ्नु होस् कपाल कालो पर्ने ८ तत्व !

१.मरिच
मरिचले भान्छामा स्वाद पनि बढाउँछ । यसको प्रयोग कपालमा पनि गर्न सकिन्छ। यसलाई लगाउनाले सेतो हुन आँटेको कपाल पुनः कालो हुन्छ । यसका लागि मरिचका दाना पानीमा उमाल्ने र त्यो पानी नुहाएको कपालमा हाल्नुहोस् । नियमित प्रयोग गर्नाले यसको असर देख्न थाल्नेछ ।
२. अमला
अमला स्वास्थ्यका लागि मात्र उपयोगी नभई कपालको स्वास्थ्यका लागि पनि उपयोगी छ । यसको नियमित प्रयोगले सेतो कपालको समस्या समाधानमा सहयोग गर्छ । अमलामा मेहन्दी मिसाएर यसको घोललाई कपालमा लगाउनाले कन्डिसनिङको काम गर्छ । अमलालाई काटेर तातो नरिवलको तेलमा मिसाएर पनि लगाउन सकिन्छ ।
३. घिउकुमारी
कपालमा घिउकुमारीको जेल लगाउनाले झर्न रोकिन्छ र सेतो हुन दिँदैंन । यसका लागि घिउकुमारीको जेलमा कागतीको रस मिसाएर पेष्ट बनाउनुपर्छ र कपालमा लगाउनुपर्छ ।
४. कफी, चियापत्ती
यदि तपाईं सेतो कपालबाट पीडित हुनुहुन्छ भने चियापत्ती र कफीको प्रयोग गर्न सकिन्छ । कपाल सेतो भैसकेको छ भने चियापत्ती र कफीले धुने हो भने कपाल पुनः कालो हुनेछ । यसको प्रयोग नियमित रुपमा दिनको दुईपटक गर्न सकिन्छ ।
५. प्याज
प्याजले पनि सेतो कपाललाई कालो बनाउन मद्दत गर्छ । केही दिनसम्म दैनिक नुहाउने केही अघि प्याजको पेष्ट लगाउनुपर्छ । यसले कपाल कालो हुन थाल्नेछ र चमक पनि आउनेछ । प्याजको पेष्टले कपाल झर्न पनि रोक्नेछ ।
 ६. दही
सेतो कपाललाई प्राकृतिक रुपमै कालोमा परिवर्तन गर्न दहीको प्रयोग गर्न सकिन्छ । यसका लागि हिना र दहीलाई बराबरमात्रामा मिसाएर पेष्ट बनाउनुस् र यसलाई लगाउनुस् । यो घरेलु उपचारलाई हप्तामा एकपटक लगाउन सकिन्छ ।
७. घिउ
घरमा बनाइएको घिउले मालिस गर्नाले छालालाई पोषण मिल्छ । दैनिक शुद्ध घिउले कपालमा मालिस गर्नाले सेतो हुनबाट छुटकारा मिल्नेछ ।
८. दूध
गाइको दूधले पनि सेतो कपाललाई कालो बनाउन मद्दत गर्छ । गाईको दूध हप्तामा एकदिन लगाउन सकिन्छ ।

कपाल झर्नेहरूको लागि लाभ परद यी ५ खाना

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply