Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » विदेशमा गएका पति छाडेर अन्यत्रसंग सारीरिक सम्बन्द राख्दा यस्तो हाल...
«
Next
Newer Post
»
Previous
Older Post

एक  महिलाको हत्या गरेको अभियोगमा नेपाली सेनाका एक जवानलाई प्रहरीले पक्राउ गरेको छ । 

भोजपुर जरायोटार गाविस–३ की ४१ वर्षीया शान्तिमाया राईको हत्यामा संलग्न नेपाली सेनाका जवानलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको हो । 


गत पुस २१ गते इटहरीको पर्यटकीय क्षेत्र तालतलैया नजिकैको जंगलमा मृत अवस्थामा फेला परेकी राईको हत्या नेपाली सेनाको दुई नम्बर वाहिनी धनकुटामा कार्यरत सेनाका जवान नवराज शाहीलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी कर्तब्य ज्यान मुद्दा चलाएको छ । 

भोजपुर चम्पे गाविस–८ घर भएका शाहीले विवाहित ती महिलासँग २ वर्षदेखि अवैध सम्बन्ध राखेर सम्पत्ती हडप्ने उद्देश्यले हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । 

राईका श्रीमान वैदेशिक रोजगारीमा गएको मौकामा शाहीसँग प्रेम सम्बन्धमा रहन गएको प्रहरीले बताएको छ । शान्तिमायासँग रहेको सम्पत्ति हडप्नकै लागि शाहीले हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओमप्रकाश अधिकारीले बताए ।

शाहीले गत पुस १९ गते घुम्न जाऊँ भन्दै इटहरीको तालतलैया ल्याएर सुन र नगद लुटेपछि हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अधिकारीले बताए । 

राईको घाँटीमा नङ्कट र ढुङ्गा प्रहार गरी हत्या गरेपछि साथमा रहेको २ लाख ५८ हजार नगद, मोबाइल र सुनका गहना लुटेर फरार भएको अवस्थामा प्रहरी टोलीले शाहीलाई पक्राउ गरेको हो । 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply