Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » नेपाली सेनासँगै अमेरिकी सैनिकको तालिम
«
Next
Newer Post
»
Previous
Older Post

अमेरिकी र नेपाली  सेनाको १ महिने संयुक्त तालिम एवम् सैन्य अभ्यास आजदेखि छाउनीस्थित महावीर गण, तालिम शिविर नगरकोट र नागार्जुनमा सुरु भएको छ । 

नेपाली सेनाले जनाए अनुसार तालिममा मानवअधिकार तथा युद्ध कानुन, सैन्य निर्णय प्रक्रिया, सहरी क्षेत्रमा मानवीय तथा सैन्य कारबाहीलगायत विषयमा संयुक्त अभ्यास हुने । 
अमेरिकी सेना र नेपाली सेनाको विशेष दस्ताबीच लामो समयदेखि संयुक्त तालिम सञ्चालन हुँदै आएको जनाउँदै सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा त्यसबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदानप्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । 

नेपाली सेनाको अन्य सैनिक सङ्गठनसँग सहकार्य गरी सैनिक कारबाही सञ्चालन गर्नसक्ने क्षमतालाई समेत अभिवृद्धि गर्न विशेष सहयोग पुग्नाका साथै यस्ता संयुक्त तालिम-अभ्यासबाट दुई देशबीचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द तुल्याउन सहयोग पुग्ने सेनाले जनाएको छ । रासस 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply