Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सर्प नै भ्यागुत्ताको आहारा बनेपछि
«
Next
Newer Post
»
Previous
Older Post

यस्तो समाचार पढ्दै गर्दा सायद पत्याउन गारो नै पर्ला तर नपत्याए पनि एक सत्य घटना अस्ट्रेलियामा भएको छ । हामीले सर्पले भ्यागुता लगायतका जिव निलेको देखेका छौँ । तर भ्यागुताले सर्पलाई नै खान थालेको छ ।

अस्ट्रेलियामा एउटा भ्यागुताले सर्पलाई मुखभित्र हालेको दृश्य सार्वजनिक भएको छ । यस्तो अचम्मलाग्दो भिडियो क्लिप सार्वजनिक भएको छ जसमा हरियो प्रजातिको भ्यागुताले कार्पेट जातको अजिंगर सर्पको बच्चालाई मुखमा हालेको देख्न पाइन्छ ।
यो २८ सेकेण्डको भिडियोको एकजना व्यक्तिले आफ्नै घर बाहिर खिचेको बताइएको छ । त्यसमा भ्यागुताले सर्पलाई मुखभित्र हालेको दृश्य निकै अनौठो लाग्छ । सोसल मिडियामा यो भिडियो चर्चित बनेको छ ।
अस्ट्रेलियाको मालकस्थित डार्बिन क्षेत्रमा उक्त भिडियो खिचिएको हो । केही बेरपछि भिडियो खिच्ने व्यक्तिले त्यो लडाइँमा हस्तक्षेप गरेर सर्पलाई भ्यागुताको मुखबाट तानेर अलग गरेका थिए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply