Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » कारागारबाट भागेका कैदी अर्काकी श्रीमती लैजाँदा पक्राउ
«
Next
Newer Post
»
Previous
Older Post

दोखलाको बाबरे गाविस ५ का ४० वर्षका विष्णुकुमार पाण्डेलाई बुधबार पाँचथरको यासोक गाविस ३ बाट पक्राउ गरेर शुक्रबार मोरङको पथरी ल्याइएको अन्नपूर्ण पोस्टमा खबर छ । उनि व्यक्ति हत्यामा संलग्न भएको अभियोगमा कैद सजाय भुक्तान गरिरहेका बेला जिल्ला कारागार दोलखाबाट ११ वर्ष अघि फरार भई अर्काकी श्रीमती लगोको घटनामा पक्राउ परेका हुन ।

कर्तव्य ज्यान मुद्दामा अदालतले गरेको फैसला अनुसार कैद सजाय भुक्तान गरिरहेका उनी तकालीन माओवादीले कारागारमा आक्रमण गरेको मौका छोपेर ११ वर्ष अघि कारागारबाट भाग्न सफल भएका थिए ।
मोरङ पथरी ७ बाट एक वर्षअघि अर्कैकी श्रीमती लिएर भागेको विषयमा जाहेरी परेपछि उनलाई प्रहरीले खोजी गरिरहेको थियो । आफ्नी श्रीमती पाण्डेले लगेको र सबै सम्पत्ति श्रीमतीकै नाममा रहेका कारण आफू समस्यामा परेको भन्दै प्रहरीमा एक पीडित युवाले जाहेरी दिएका थिए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply