Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » युट्युबले सुरु गर्‍यो नेपाल संस्करण
«
Next
Newer Post
»
Previous
Older Post

काठमाण्डौ । युट्युवले नेपाली दर्शकलाई लक्षित गरी नेपाल संस्करण सुरु गरेको छ । नेपाली दर्शकलाई मात्र लक्षित गर्दै आएको यो नेपाली संस्करणमा अब नेपालमा लोकपि्रय भइरहेका भिडियोहरु हेर्न सकिनेछ ।
युट्युवले मंगलबारदेखि नेपाली संस्करण सुरु गरेको । अब तपाइँले नेपालबाट युट्युव खोल्दा युट्युवको लोगोको छेउँमा सानो अक्षरमा एनपी लेखेको देख्न सक्नुहुन्छ ।


युट्युव सेवालाई स्थानीयकरण गर्दै जाने रणनीतिअनुसार गुगलले एकैदिन नेपालसहित पाकिस्तान र श्रीलंकामा समेत स्थानीय संस्करण सुरुवात गरेको जनाएको छ ।
नेपालबाट युट्युव खोल्ने प्रयोगकर्ताले नेपालमा लोकपि्रय भइरहेका भिडियोहरु ट्रेण्डिङ ट्याबमा गएर हेर्न सक्नेछन् । प्रयोगकर्ताको रुचीलाई अनुसन्धान गरी युट्युवले सिफारिसहरुसमेत देखाउने छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply