Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » चारवटा पलंग भाँचिएपछि दम्पतीले घटाए डेढसय किलो वजन
«
Next
Newer Post
»
Previous
Older Post

अमेरिकाको ओहियोस्थित डबलिनमा बस्ने नोल र लिसाबीच सन् २००३ मा भेट भयो । एकअर्कासँग नजिकिए संगै उनीहरु विच मायाप्रेम बस्यो । उनीहरुले प्रेममय त्यो मौसममा निकै खानपिन गरे, जंकफुड निकै खाए । जसका कारण दुवैजनाको जिउ निकै मोटायो । तर पनि उनीहरुलाई आफ्नो जिउको वजन आवश्यकता भन्दा बढि भएको र जिउ स्लिम बनाउनु पर्ने कुनै अनुभुति नै भएन । सन् २०१३ मा नोलले लिसासँग बिहेको प्रस्ताव राखे र विहे पनि गरिहाले । बिहे गरेर दुबैजना सँगै रहे र बिहेपछिका कर्महरुमा नियमित रुपमा संलग्न हुन थालेपछि बल्ल आफुहरुको जिउ बढि मोटाएको अनुभुति भयो ।

उनीहरुको वजन यतिधेरै थियो की दुइजना सँगै सुतेमा जस्तो सुकै बलियो पलंगले पनि थाम्न सक्दैनथ्यो । ती दम्पतीको जिउको वजनका कारण चारवटा पलंग भाँच्चिए । पलंग भाँच्चिएर भुइँमा थचारिने डरका कारण उनीहरुले पलंगमा मच्चिएर निस्फिक्री भएर नित्यकर्म गर्न पनि पाएनन् । उनीहरुले त्यसपछि पलंग किन्न छाडे र भुइँमै ओछ्यान विछ्याएर सुत्न थाले । यसरी कति दिन चल्नु ? यसो विहेका फोटोहरु हेर्दा पो महसुस गरे आफुहरुको जिउ त निकै मोटो छ, अब घटाउनुपर्छ ।
लिसाका अनुसार बारम्बार पलंग भाँच्चिने समस्यापछि उनले विवाहका फोटा हेरिन् र आफु निकै मोटी भएको अनुभुति गरिन् । उनको लोग्ने नोलको वजन पनि निकै बढि थियो । त्यसपछि उनीहरु जिउको तौल घटाउन कम्मर कसेर लागे । पछिल्लो दुइवर्षमा उनीहरुले आफ्नो जिउको तौल आधाले घटाइसकेका छन् ।

पलंग भाँचिएर भुइँमा सुत्नु परेपछि त अझ झनै चिन्ता लाग्नथाल्यो । लिसाले बिहेको एल्बम हेर्दा आफ्नो जिउ निकै मोटो तथा थिलथिले मासु भएको कुरुप महिलाको जस्तो देखिन् । त्यसपछि त के चाहियो ? यो दम्पति नियमित रुपमा जिम जोन गर्न थाल्यो । पछिल्लो २ वर्ष लगातार मेहेनत गरेसँगै यो दम्पतीको तौल ३३० किलोबाट १८० किलोमा झरेको छ । अहिले पलंग भाँचिने समस्या पनि हटेको छ र नित्यकर्महरु आनन्दसाथ संचालन भैरहेका छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply