Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » कक्षा ११ को परीक्षाफल प्रकाशित, ४९.२ प्रतिशत उत्तीर्ण
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, पुस ३० । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । गएको असारमा भएको परिक्षामा सहभागी मध्ये नियमित तर्फ ४९.२ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।

नियमिततर्फ १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उतीर्ण भएको परिषद्ले जनाएको छ । २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थीले परिक्षा दिएका थिए ।

अघिल्लो वर्ष ४७. २६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । आंशिकतर्फ ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

आंशिकतर्फ ४३ हजार ९८३ जना पास भएको परिषदले जनाएको छ । आंशिकतर्फ १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागी थिए ।
एक विषय लाग्ने परीक्षार्थीले मौका परीक्षा दिन पाउनेछन् । मौका परीक्षा माघ २९ गते हुनेछ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply