Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » छोरीको प्रेम कुकुरसँग गाढा हुन् थालेपछि कुकुरको लागि बाबुले राख्नु पर्यो चौकीदार
«
Next
Newer Post
»
Previous
Older Post

यो प्रेम भन्ने चिज पनि कस्तो होला त्यसैले भनिन्छ प्रेम अन्धो हुन्छ । सायद यहीँ कुरालाई प्रमाणित गर्ने घटना अहिले भाईरल बनेको छ, जहाँ १२ कक्षामा पढ्ने एक किशोरी छात्रा सबै मानवीय विवेकको हद पार गर्दै एउटा कुकरसँगको प्रेममा पागल बनेकी छिन् ।
यो घटना छिमेकी देश भारतको हो । दैनिक जागरण अनलाइनका अनुसार यी किशोरीले उक्त कुकुरलाई नै आफ्नो ब्वायफ्रेण्ड मान्छिन् । जब ती किशोरीको कोठाबाट उनका अभिभावकहरुले केही पोर्न सामाग्रीहरु फेला पारे तब उनलाई मनोचिकित्सककोमा लगिएको थियो ।
समाचार अनुसार ती किशोरीका बुवाले ५ वर्ष पहिले घरमा जर्मन शेर्फड जातको कुकुर ल्याएका थिए । जब जब त्यो कुकुर ठूलो हुँदै गएको ती किशोरीको लगाव कुकुरप्रति बढ्दै गयो । उनी रातदिन सोही कुकुरसँग बस्न थालिन् । कुकुरसँग उनको प्रेमका बारेमा साथीसँगीहरुले चाल पाएपछि उनका अभिभावकहरुलाई भनिदिए । सुन्दैमा ती किशोरीका अभिभावक आत्तिए र उक्त कुकुर एउटा संस्थालाई दिए ।
तर ती किशोरीले यदि आफुलाई कुकुरबाट अलग गरेमा आत्महत्या गर्ने धम्की दिइन् । एक्ली छोरीको यस्तो कुरा सुनेपछि उनका बाउआमाले त्यो कुकुर फिर्ता लिए । अहिले उक्त कुकुरलाई एउटा पिन्जडाभित्र थुनिएको छ र त्यसको हेरचाहका लागि चौकीदार पनि राखिएको छ । यदि किशोरी कुकुरसँग लसपस गर्न थालेमा चौकिदारले उनका अभिभावकलाई खबर गरिदिने गरेको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply