Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » अष्टलक्ष्मीले भनिन्-मेरो भाग पुगिसक्यो म मंत्री बन्दिन
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, कात्तिक १९  । राजनीतिमा लागेको व्यक्तिले मन्त्री पदको अफर अस्वीकार गर्नु दुर्लभ घटनाजस्तै हो नेपालका लागि । एमाले नेत्री अष्टलक्ष्मी शाक्यले आफूलाई अपवादका रुपमा उभ्याएकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बन्नका लागि गरेको आग्रहलाई शाक्यले विनम्रतापूर्वक अस्वीकार गरिन् । उनले विगतमा आफू 2 पटक मन्त्री भइसकेकाले यसपालि अरुलाई मौका दिन आग्रह गरिन् । ‘मलाई प्रधानमन्त्रीले अफर गर्नुभएको हो,’ शाक्यले अनलाइनखबरसित भनिन्, ‘मैले भनें, पार्टीमा मेरोजति त्याग गरेका अरु साथीहरु पनि हुनुहुन्छ, उहाँहरुलाई मौका दिनोस् ।’
शाक्यले आफ्नो सट्टा श्रीमाया थकालीको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेकी थिइन् । तर, प्रधानमन्त्री ओलीले थकालीको सट्टा शान्ता मानवीलाई मन्त्री बनाए ।
तर, यसमा पनि शाक्यको चित्त दुखाइ छैन । ‘कसलाई मन्त्री बनाउँदा सहज हुन्छ, त्यो प्रधानमन्त्रीले सोच्ने कुरा हो । मैले प्रादेशिक सन्तुलनको हिसाबले श्रीमायालाई लैजाँदा राम्रो हुन्छ भन्ने सुझाव दिएकी थिएँ,’ शाक्यले भनिन् ।
शाक्यले भविश्यमा कहिल्यै मन्त्री नबन्ने उद्घोषसमेत गरिन् । ‘पार्टीभित्र लामो संघर्ष र त्याग गर्ने साथीहरुको पंक्ति ठूलो छ । सबैले मौका पाउनुपर्छ, मैले बारम्बार मन्त्री बनेर अरुलाई अवसरबाट वञ्चित गर्नु हुँदैन, त्यसैले अब मन्त्री नबन्ने निर्णय लिएकी हुँ ।’
आफू सरकारमा नगए पनि ओली नेतृत्वको सरकारलाई आफूले सक्दो सहयोग गर्ने उनले बताइन् ।
भविश्यमा पनि नबन्ने

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply