Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » दुई बन्दरगाह र सात नयाँ नाका खुल्ने सम्बिन्धि चीन र नेपाल बीच २० बुँदे सम्झौता
«
Next
Newer Post
»
Previous
Older Post

 चीन  र  नेपालबीच २ सुख्खा बन्दरगाह र ७ वटा नाका सञ्चालन गर्नेसहित बिस बुँदे सम्झौता भएको छ । लामो समय देखि भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेका बेला नेपालले चीनतर्फ थप नाका खोल्ने सहमति गरेको हो ।

काठमाडौंमा भएको वार्तापछि सहमतिपत्रमा नेपालको तर्फबाट भन्सार विभागका उप-महानिर्देशक दामोदर रेग्मी र चीनको तर्फबाट ल्हासा भन्सार उपमहानिर्देशक लोङ चुनवेईले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नयाँ ७ नाकाहरुमा खुला गरिनेछ ।  मुस्ताङको कोरला, संखुवासभाको किमाथाङ्का,  गोरखाको लार्के, हुम्लाको यारी, ताप्लेजुङको ओलाङचुङगोला, दोलखाको लामाबगर र मुगुमा भन्सार पूर्वाधारको विकास गरी नाका सञ्चालनमा ल्याउनेछ । त्यसका लागि सरकारी उच्च तहका अधिकारीहरुले आवश्यक अध्ययन अघि प्रक्रिया बढाउने बढाइनेछ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply