सर्च इन्जिन गुगलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा बेबकुफ प्रधानमन्त्रीको लिस्टमा सामेल गरेको छ । यस अघि गुगलले मोदीलाई संसारको टप टेन अपराधीको सुचीमा राखेको थियो ।
गुगललाई यसबारेमा भारतले पहिला नै चेतावनी पनि दिएको थियो । तर चेतावनीसँगै माफी मागेपछि पनि गुगलले फेरि बेबकुफको सूचीमा सामेल गरेको छ ।
गुगलले भारतसँग माफी माग्यो, गुगल सर्चमा भने मोदीलाई अझै पनि अपराधी
गुगलले नरेन्द्र मोदीलाई संसारकै बेबकुफ प्रधानमन्त्री (World’s ‘Most stupid’ Prime Ministers) को लिस्टमा राखेर फेरि अपमान गरेको भारतीय मिडिया बताउछन । गुगलको यस लिस्टमा मोदी मात्र नभई कयौं शक्तिशाली देशका प्रधानमन्त्रीलाई समेत सामेल गरेको छ ।
गुगलले यस्तो जानीजानी गरेको हो कि कसैको सब्द राखेको आधारमा यी तस्विर देखिएको हो यो भने थाहा हुन सकेको छैन । World’s ‘Most Stupid’ Prime Ministers बाट गुगलमा सर्च गर्दा यी तस्विर टपमा देख्न सकिन्छ ।



No comments