Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » १ मिनेटको लागि १२ डलरमा गुगलको मालिक बन्दा…
«
Next
Newer Post
»
Previous
Older Post

१४ अर्ब कमाइ गर्ने गुगललाई यी व्यक्तिले कसरी किने १२ डलरमा?

गुगलको कम्पनीमा पहिले काम गर्ने सन्मे भेडले गुगल जस्तो ठुलो इन्टरनेट कम्पनी किन्न पाए, तर केवल १ मिनेटको लागि मात्र। विश्वकै सबैभन्दा बढी इन्टरनेट ट्राफिक भएको साइट किनेको उनको अनुभव उनले लिक्ड्इन प्लसमा सेयरगरेका छन्।
सेप्टेम्बर २९ मंगलबारको दिन रोचक घटना हुन पुग्यो। सन्मेले ‘गुगल डोमेन इन्टरफेस’मा गुगल डटकम लेखि सर्च गरेकामात्र के थिए, गुगल डटकम किन्नको लागि मिल्ने भनि आश्चर्यमा पार्ने नजिता आयो। उत्सुक हुदै उनले गुगलडटकम डोमेन किन्ने प्रक्रिया सुरु गरेछन्। ट्रान्ज्याक्सन सफल भएपछि संसारकै सबैभन्दा भढी इन्टरनेट ट्राफिक भएको साइट केबल १२ डलरमा सन्मेको नाममा भयो।डोमेन किनेपछि उनलाई दुईवटा इमेल गुगलबाट आयो। गुगलको वेबमास्टर टुल अनि गुगलको वेवमास्टर जानकारी सहित पुरै अपडेट भयो। गुगलको मालिक नै भए उनी। त्यसपश्चात गुगलडटकम डोमेन संग सम्बन्धित नोटिफिकेसन उनको इमेलमा आउन सुरु भयो। गुगलका केही भित्री इमेल पनि आउनसुरु भएपछि उनले गुगलको सेक्युरिटी टिमलाई रिपोर्ट गरे। तर केही मिनेट पछि गुगलडटकम किनेको उनको सो अर्डर क्यान्सल भयो, अनि उनले अर्को इमेल पाए, गुगल डटकम उनको रहेन। उनले भने, ‘कम्तीमा केही मिनेटको लागि भएपनि गुगलको मालिक भएको त भन्न पाएँ नि’। उनले फेरी गुगलडटकम डोमेन सर्च गरे तर अब गुगलडटकम किन्न नमिल्ने भइसकेको थियो।
भेडले थाहा पाएनन किन कसरी उनले गुगलडटकम किन्न पाए। गुगलका प्रवक्ताले के भयो भनेर पत्ता लगाउने कोसिस भइरहको बताएपनि केही अस्वभाविक प्राविधिक गडबढी नदेखिएको बताएका छन्।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply