Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » युवतीले सार्वजनिक स्थलमा पिसाव गर्दा …. (भिडियो सहित)
«
Next
Newer Post
»
Previous
Older Post

पुरुषले खुला स्थानमा उठेर पिसाव गर्नु सामान्य मानिन्छ । तर महिलाले त्यसै गर्नु भने कल्पना भन्दा बाहिरको कुरा हो ।
भारतमा केटाहरुले सार्वजनिक स्थलमा पिसाव गर्ने तर युवतीले त्यसै गर्दा हंगामा हुने गरेको भन्दै एक युवतीले जारी गरेको भिडियो यतिबेला भाइरल बनेको छ । सबै ठाउँमा सार्वजनिक सौचालयको ब्यवस्था नहुने तर केटीहरुलाई सार्वजनिक स्थानमा पिसाव गर्न पनि सुविधा हुने भन्दै युवतीले यस्तो भिडियो जारी गरेकी हुन् । केटाहरुले पनि सार्वजनिक स्थलमा पिसाव गर्न छोड्नु पर्ने यो भिडियोको सन्देश हो ।

भिडियो हेर्नुस् 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply