संविधानको परिर्माजित विधयेकको धारा ६२ मा संशोधन राख्दै सभासद श्याम श्रेष्ठ र नेमकिपाका सभासद डिल्लीप्रसाद काफ्ले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव गरेका थिए ।
एमाओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने भन्दै फरक मत राखेको छ । तर, दलहरुबीच भएको सहमति अनुसार उसले आफूले भनेको जस्तै प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्तावको समर्थन गरेन ।
एमाओवादीका सभासदहरुले काफ्ले र श्रेष्ठको प्रस्तावको विपक्षमा हात उठाएका छन् ।



No comments