काठमाडौ । २९ भाद्र - नेकपा माओवादी(विप्लव नेतृत्व)ले संविधान जारी हुने दिन असोज ३ गते नेपाल बन्दको घोषणा गरेको छ ।
माओवादीले आज ४ बुँदे आफनो संघर्षका कार्यक्रम सहित बन्दको घोषणा गरेको हो ।
तीन दल र सरकारद्वारा जारी गर्न लागिएको संविधान नेपाली जनताले सामन्यतः ००७ साल यता गर्दै आएको संघर्ष र १० वर्षे जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जनआन्दोलनको भावना विपरित रहेको भन्दै अान्दाेलनकाे कार्यक्रम घाेषणा गरेकाे प्रबक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बताए ।
विज्ञप्ती



No comments