Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » » १ लाख ४० हजार मानिसको मृतु हुने गरि यसरि गरियको थियो जापानको हिरोसिमामा बम आक्रमण !
«
Next
Newer Post
»
Previous
Older Post

टोकियो ।    । जापानको हिरोसिमाको आकास खुल्ला थियो, बादल कतै देखिएको थिएन जुन दिन क्यालेन्डरमा मिति थियो  ६ अगस्त १९४५।
हिरोसिमाका मानिसका लागि त्यस दिनको बिहानी पनि अन्य दिनको जस्तै थियो । सबै मानिसहरु आफ्नो सदैझै काममा व्यस्त थिए । उनीहरुलाई यो थाहा थिएनकी यहि दिन हाम्रो लागि अन्तिम दिन हो, केहि क्षणमा सवै ध्वस्त हुने छ ।
अमेरिकी तत्कालीन राष्ट्रपति ह्यारी टुडम्यानले जापानका आणविक बम खसाल्ने गोप्य योजनामा स्विकृति दिइसकेका थिए ।
रातको २ बजेर ४५ मिनेटमा अमेरिकी वायुसेनाको बमवर्षक बी–२९ ‘एनोला गे’ ले उडान भर्दै अमेरिकाबाट पश्चिम तर्फ उडेको थियो ।
हिरोसिमाका लागि जुन जहाज उडेको थियो, उसलाई पूर्वराष्ट्रपति रुजवेल्टको सन्दर्भमा ‘लिटल ब्वाई’ नामले समेत चिनिने गरिएको छ । बी –२९ मा जव ‘लिटल ब्वाई’ भरिएको थियो ।
त्यसपछि यो सक्रिय बममा बारुद भर्दै प्रयोग गरिएको थियो । ‘एनोला–गे’ विमानमा चालकदलका १२ सदस्यहरु रहेका थिए जसमा पाल डव्लु. तिब्बेत्स, सहचालक थियोडोर, जे वाँन किर्क तथा सशस्त्र अधिकारी मारिस जैप्सन सामेल थिए ।
हिरोसिमा एक वंदरगाह शहर थियो जो जापानका सेनाको रासन पानी ल्याउने केन्द्रको रुपमा रहेको थियो । उक्त शहर सामरिक दृष्टिकोणबाट एकदम महत्वपूर्ण मानिन्थ्यो । यहिबाट जापानी सेना संचार संयन्त्र सञ्चालन गर्ने गर्दथ्यो ।
त्यसवेला हिरोसिमामा समय थियो विहानको सवा आठ । ‘एनोला गे’ले ‘लिटिल ब्वाई’ लाई आकासमा खसाल्यो । ‘एनोला गे’ को कमाण्ड पाइलट पाल डब्लु. तिब्बेत्सको हातमा थियो । उनी भन्छन् ‘यस्तो कुराको कल्पना गर्न पनि सकिदैन, बम खसालेको केहि सेकेन्ड मैले हेरे र अघि बढे ।’
उनले हिरोसिमामा धुवाको मुस्लो तेज रफ्तारमा आएको देखे । बमले केहि क्षणमा नै शहरलाई आफ्नो लपेटामा लियो । केहि मिनेटमै हिरोसिमा उजाड बनेको थियो । हिरोसिमामा खसालिएको बम २० हजार टन टीएनटी क्षमताका थियो, र यो बम अहिलेसम्म खसालिएको मध्ये सवैभन्दा ठूलो बम भन्दा दुई हजार गुणा शक्तिशाली थियो ।
६ अगस्त १९४५ मा जो–जो मानिस हिरोसिमामा थिए उनीहरु त मरे, जो बचे उनीहरुमा पनि रेडियो विकिरणको असर पर्न गयो । यो एक यस्तो असर थियोकी आउने पुस्तासम्म यसले असर गरिरहने छ ।
उक्त समय एक लाख १८ हजार ६६१ मानिसको मृत्यु भएको सरकारी तथ्यांक भएपनि अनुमानका अनुसार हिरोसिमामा कुल ३ लाख ५० मानिस रहेको शहरमा एक लाख ४० हजार मानिसको मृत्यु भएको छ ।
1 million 40 thousand people would lift necrosis was discharged dormitory bombing on Hiroshima, Japan!

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply