Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » युवतीहरुको नितम्बबारे यो छ रोचक कुरा !
«
Next
Newer Post
»
Previous
Older Post

काठमान्डौ । तपाई हामीले मानिसका नितम्बका विषयमा धेरै खाले जोकहरु सुनेका छौ । नितम्बका बारेमा धेरै कथा कहानीहरु पनि सुनेका छौ । ती मध्ये कति सत्य होलान् कति असत्य ।

 तर यहाँ नितम्बका विषयमा सत्य सावित भएका तथ्य प्रस्तुत गरिएको छ, जुन पूर्ण सत्य र अचम्म अनि रोचक छन् । पढौ न त नितम्बको बारेमा छ वटा रोचक तथ्य:

१. मानिसले आफ्नो नांगो नितम्ब देखाउने चलन कुनै नयाँ चलन होइन । यो ट्रेण्ड निकै पूरानो हो । इटालीको पुरानो शहर रोमका मानिसहरुले पहिलो सताब्दीमै यो चलनको सुरुवात गरेका थिए र अहिले पनि विश्वमा कहीँकतै नांगो नितम्ब देखाउने कार्यक्रमकै आयोजना गरिन्छ

२.शोधकर्ताहरुका अनुसार ठूलो आकारको हिप भएको महिलाबाट जन्मिएका बच्चाहरु स्लिम महिलाबाट जन्मिएका बच्चा भन्दा बढि बुद्धिमान हुन्छन् । आइन्स्टाइनकी आमाको हिप निकै ठूलो थियो ।

३.शरीरमा सबैभन्दा ठूला र धेरै मांशपेशी हुने अंग नितम्ब नै हो ।

४.अरुको नितम्ब देखेर मानिसमा उत्पन्न हुने यौन भावनालाई पाइगफिलिया भनिन्छ । ब्रिटिस फेन्टासी रिसर्च प्रोजेक्टले गरेको अध्ययन अनुसार महिलालाई नितम्बमा स्पर्श गर्दा समेत यौनिक उत्तेजना प्राप्त हुन्छ । साथै आफ्नो नितम्बको प्रशंशा अरुले गरिदिँदा पनि महिलालाई अर्कै आनन्दको अनुभुति हुन्छ ।

५.एक अध्ययन अनुसार पुरुषलाई महिलाको नितम्बको साइजमा भन्दा त्यसको सेपमा बढि रुची हुन्छ ।

६. सन् २०१४ मा अनुहारको सेल्फीलाई नितम्बको बेल्फीले जितेको थियो । अर्थात् विश्वमा सोसल मिडियामा महिलाले अपलोड गरेका आफ्ना तस्वीरमा अनुहारको सेल्फी भन्दा आफ्नो नितम्बको सेल्फी अर्थात् बेल्फीको संख्या धेरै थियो ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply