Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » श्रीमतीले जतिबेला पनि यौन सम्पर्क भने पछि......
«
Next
Newer Post
»
Previous
Older Post

भारतको मुम्बइमा एक पुरुषले आफ्नी श्रीमतीले जतिबेला पनि यौन सम्बन्ध राख्नका लागि दवाब दिएको र यौन सम्बन्ध राख्ने समयमा पनि आक्रमक र हिंस्रक भएको भन्दै पारपाचुकेका लागि दायर गरेको मुद्धामा अदालतले पारपाचुके गर्न अनुमति दिएको समाचार छ ।

श्रीमतीमा सम्हाल्नै नसक्ने स्तरमा यौन चाहाना रहेको र आफूले सहन नसकेर अदालत जानु पारेको ती पुरुषले सन्चार माध्यमलाई बताएका छन् । श्रीमानले मुद्धा हालेपनि श्रीमती अदालतमा उपस्थित नभएपछी अदालतले पुरुषलाई पारपाचुके गर्न अनुमति दिएको हो ।

अदालतका मूख्य न्यायाधीश लक्ष्मी रावले आफूहरुसँग अरु विकल्प नै नभएको बताए । ती पुरुषले आफ्नी श्रीमतीको यौन चाहना अत्याधिक रहेको भन्दै गत जनवरीमा पारपाचुके गर्न पाउनु पर्ने मागसहित मुद्धा दायर गरेका थिए । उनीहरुको सन् २०१२ को एप्रिल महिनामा विवाह भएको थियो ।

पत्निले आफूलाई यौन सम्बन्ध राख्नकै लागि विभिन्न औषधी र रक्सी खान बाध्य पारेको गुनासो समेत उनले अदालतमा गरेका थिए । आफूलाई अनेक पटक अप्राकृतिक यौन सम्बन्ध राख्न बाध्य तुल्याएको समेत उनले अदालतमा बताए ।

पत्निले आफूले मन नलागेको समयमा पनि यौन सम्बन्ध राख्न बाध्य पारेकी श्रीमतीले भनेको नमाने अर्कैसँग जाने धम्की दिएको पनि उनको भनाइ छ ।

चिकित्सकलाई देखाउन आग्रह गर्दा श्रीमतीले उल्टै जे पनि गर्न सक्ने धम्की दिएको पनि उनले बताए । यो सबै बयान सुनेपछि ती पुरुषलाई सम्बन्ध विच्छेदका लागि अनुमति दिने निर्णय अदालतले गरेको छ । एजेन्सी

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply