Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सबैभन्दा खतरनाक सेक्स पोजिशन 'वूमेन अन टप '!
«
Next
Newer Post
»
Previous
Older Post

यौन सम्बन्धको समयमा धेरै पुरुषहरुको चाहना माथि महिला र तल पुरुष  रहने  (वूमेन ओन  टप ) पोजिशन प्रयोग गर्दछन तर यसो गर्नु पुरुषहरुको लागि धेरै खतरनाक हुन सक्तछ ।
किनकि पुरुषहरुको लिङ्ग भाँचिने  (पेनाइल फ्रैक्चर) को अधिकांश मामला यही सेक्स पोजिसनकै कारणले भएका उदाहरण बाहिर आएका छन् ।क्यानाडाको खोजकर्ता दलले एक लेख नै लेखेका छन् कि माथि महिला र तल पुरुष  रहने  (वूमेन ओन  टप) पोजिशन सब भन्दा खतरनाक पोजिसन हो यो पोजिसनले लिंग फ्रैक्‍चर हुने सम्भावना सब भन्दा बढी रहनछ   टेलीग्राफ को  रिपोर्ट अनुसार अध्यनको लागि ब्राजिलको शहर कैंपिनासको तिन अस्पतालको तथ्याङ्क अध्यन गरेका थिए। उनीहरुले १३ बर्षको समयमा संदिग्ध लिङ्ग  फ्रैक्चरबाट पिडीत मानिसहरुसंग कुरा गरेका थिए। जस मध्ये धेरै जनाले लिङ्ग दुखाई महसुस गरेको र लिङ्ग भाँचेको आवाज सुनेको बताएका थिए र कोहीले लिङ्ग सुन्निएको पनि बताएका थिए। उनिहरुको अनुसन्धान रिपोर्टमा भनेका छन् कि माथि महिला र तल पुरुष  रहने पोजिशनमा प्राय: महिलाहरु आफ्नो शरीरको बजनको साथ गति नियन्त्रण गर्दछन यो अवधिमा गलत दिशा समातेमा लिङ्ग भाँचिने खतरा हुन्छ यहि पोजिसनमा नियन्त्रण गर्ने काम पुरुषहरुले गरेमा चाँही लिङ्ग भाँचिने सम्भावना कम रहनछ। यो खोज एक पत्रिका 'यूरोलजी' मा प्रकाशित भएको थियो। 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply