Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » युवती हरुले यसरी बताए हस्त मैथुनको अनुभव (भिडियो सहित)
«
Next
Newer Post
»
Previous
Older Post

एकजना पुरुषले युवतीहरुलाई उनीहरुको हस्तमैथुनको आनीबानीका बारेमा प्रश्न गरे । सबैले गर्ने तर कसैले पनि कुरा नगर्ने यो कामका विषयमा सोधिएको प्रश्नमा युवतीहरुले के जवाफ दिए होलान् ?

नेपालका युवतीहरुलाई यस बारेमा प्रश्न सोध्ने हो भने के जवाफ दिन्छन् वा दिँदैनन् थाहा छैन तर भारतको राजधानी नयाँदिल्लीका किशोरी तथा युवतीहरुले दिएको जवाफ र सुनाएको अनुभव भने निकै घतलाग्दो छ ।

निशीथ टिभीले तयार पारेको एक भिडियोमा युवतीहरुले हस्तमैथुनका बारेमा विना हिच्किचाहट खुल्ला रुपले आफ्नो विचार राखेको देखिन्छ तर यो विषयमा विरलै छलफल गर्ने गरिएको सबैले स्विकार गरेका छन् ।

भिडियोमा देखाइएका मध्ये कतिपय युवतीहरुले आफुले हस्तमैथुन सुरु गर्दाताकाको अनुभुति पुनःस्मरण गरे भने कतिपयले आफुले पोर्न सामाग्रीहरु हेर्न मन पराउने वा नपराउने विषयको कुरा खोले ।

एक युवती भन्छिन्, ‘हस्तमैथुन निकै मज्जेदार हुन्छ । यो आधारभुत मानवीय आवश्यकता हो । यो प्राकृतिक कुरा हो ।’ अर्कीले प्रश्न गरकेी छिन््, ‘कसले गदैन यो ?’

सोसल ट्याबूका रुपमा रहेको हस्तमैथुनको यो विषयमा लजालु युवतीहरुले यस्तो खुल्ला रुपले राखेको विचार तथा अनुभव सुन्दा र हेर्दा निकै रोचक लाग्छ । हेरौँ यो भिडियो

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply